Day: अगस्ट 14, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

ओडिशाका १४ हजार आदिवासी बालबालिकाले बनाए विश्व कीर्तिमान

कोलकाता: गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको ‘राष्ट्रिय गान- बाइ रिकी केज’ १४ अगस्तमा रिलिज हुँदैछ। कोलकातामा आयोजित एक कार्यक्रममा ३ पटक ग्रामी विजेता संगीतकार

पश्चिम बंगाल

जुनियर डाक्टरको हत्या विरोधमा महिलाहरू मध्यरातमा आन्दोलन गर्ने

कोलकाता: गत हप्ता कोलकाता अस्पताल भित्र एक ड्यूटी डाक्टरको क्रूर दुष्कर्म र हत्याको विरूद्ध व्यापक आक्रोश व्यक्त गर्न विभिन्न क्षेत्रका हजारौं महिलाहरू बुधबार मध्यरातमा पश्चिम बंगालका

सिक्किम

साई स्पोर्ट्स ट्रेनिङ सेन्टरले गऱ्यो तिरंगा ऱ्यालीकाे आयोजन

नाम्ची: हर घर तिरंगा पहल अन्तर्गत आज नाम्चीको स्पोर्ट्स अथोरिटी अफ् इण्डिया (साई) स्पोर्ट्स ट्रेनिङ सेन्टरले तिरंगा ऱ्याली आयोजन गऱ्यो। साई नाम्चीबाट शुरू भएको उक्त तिरंगा

सिक्किम

देन्ताममा पुरूष महिला वर्गको फूटबल प्रतियोगिताको सेमिफाइनल सम्पन्न

गेजिङ: बीरबहादुर गुरुङ, धनबहादुर प्रधान अनि मीना कुमारी छेत्रीको स्मृतिमा आयोजना गरिएको पुरुष अनि महिला वर्गको खुल्ला फूटबल प्रतियोगिताको सेमिफाइनल आज सम्पन्न भएको छ। देन्तामको सार्वजनिक

विशेष

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूद्वारा ७८औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रको नाममा सन्देश

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मुले ७८औंस्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रको नाममा सन्देश जारी गरेकी छिन्l पीआईबीले उपलब्ध गराएको उनको सन्देशको नेपाली रुपान्तरण यहाँ प्रस्तुत छ:    मेरा

सिक्किम

मंगन पब्लिक ग्राउण्डमा सर सफाई

मंगन: मंगन जिल्लाको आगयेन एसएचजी, छोटाङ एसएचजी र मंगन नगर पञ्चायतको संयुक्त पहलमा आज मंगन पब्लिक ग्राउण्डमा सर सफाई कार्यक्रम आयोजना गरियो। विशेष गरेर भोलि पालन

सिक्किम

७८औं स्वतन्त्रता दिवसको अवसरमा भिन्नै रूपमा सक्षम विद्यार्थी, नानीहरू भ्रमणमा

पाकिम: भोलि पालन गरिने 78औं स्वतन्त्रता दिवसको अवसरमा पाकिम जिल्लाका जिल्लापाल अगवाने रोहन रमेशले आज भिन्नै रूपमा सक्षम विद्यार्थी नानीहरूलाई भ्रमणको निम्ति झण्डा हल्लाएर प्रस्थान गराए।

सिक्किम

अन्तर विभागीय फूटबल टुर्नामेन्टमा भू-राजस्व तथा आपदा प्रबन्धन विभाग बन्यो च्याम्पियन

सोरेङ: सोरेङमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा जारी जिल्ला स्तरीय अन्तर विभागीय फुटबल टुर्नामेन्टमा भू-राजस्व तथा आपदा प्रबन्धन विभागले सडक एवं पुल विभागलाई शुन्यको विरुद्ध एक गोलले

जीटीए

सिटोङको शेल्पुस्थित पञ्चबत्ती उच्चतर माध्यमिक विद्यालयमा स्वतन्त्रता दिवस समारोह आयोजना गरिने

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङको शेल्पुस्थित पञ्चबत्ती उच्चतर माध्यमिक विद्यालयमा ७८औँ स्वतन्त्रता दिवसको अवसरमा भव्य कार्यक्रम हुने भएको छ।समारोहमा मुख्य अतिथि पूर्व सह शिक्षक मणिराज थापा

पश्चिम बंगाल

‘कन्याश्री’ दिवसमा छोरीहरूलाई मुख्यमन्त्री ममता ब्यानर्जीको विशेष सन्देश

कोलकाता: पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार राज्यका सबै केटीहरूलाई ‘कन्याश्री दिवस’ को अवसरमा बधाई दिइन्l उनीहरूलाई उनीहरूको सपना पूरा गर्न उनले प्रोत्साहित गरिन्। बनर्जीले केटीहरूलाई

सिक्किम

ब्याडमिन्टन खेलाडी छोइङ छेपेल सम्मानित

सोरेङ: सोरेङ ब्याडमिन्टन एसोसिएसन (एसबीए)-ले प्रतिभाशाली महिला ब्याडमिन्टन खेलाडी छोइङ छेपेल तामाङलाई सोरेङमा आयोजित स्वतन्त्रता दिवस कार्यक्रममा सम्मानित गरेको छ। खेलाडी सुश्री तामाङले ८ देखि ११

सिक्किम

सिक्किम मारवाड़ी समाजका सदस्यहरूले गरे राज्यपालसॅंग शिष्टाचार भेट

गान्तोक: सिक्किम मारवाड़ी समाजका सदस्यहरूले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा माथुरलाई राज्यपालको रूपमा पदभार ग्रहण गरेकोमा हार्दिक शुभकामना दिॅंदै