साई स्पोर्ट्स ट्रेनिङ सेन्टरले गऱ्यो तिरंगा ऱ्यालीकाे आयोजन

n62661559117236601475160830c7acf9d42dc1f340b9aeb359cdc57b7b52b3bf7d10afe2cc80c756c03ed8

नाम्ची: हर घर तिरंगा पहल अन्तर्गत आज नाम्चीको स्पोर्ट्स अथोरिटी अफ् इण्डिया (साई) स्पोर्ट्स ट्रेनिङ सेन्टरले तिरंगा ऱ्याली आयोजन गऱ्यो। साई नाम्चीबाट शुरू भएको उक्त तिरंगा ऱ्याली नाम्ची बजारको परिक्रमा गरेर पुन: सेन्टरमा फर्केर समापन भएको थियो। तिरंगा ऱ्यालीमा केन्द्रमा 50 एथलीटले पूर्ण जोश अनि उत्साहका साथ भाग लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *