
कोलकाताको आरजी कर अस्पतालमा महिला जुनियर डाक्टरको हत्याको विरोधमा निकालियो र्याली, दोषीलाई कडा कारबाही गर्ने माग
सिलगढी: कोलकाताको आरजी कर अस्पतालमा एक महिला जुनियर डाक्टरको हत्याको विरोधमा सिलगढीमा शोक र्याली निकालिएको छ। दोषीलाई कडा कारबाही गर्न पनि माग गरिएको छ। कोलकाताको आरजी