Day: जुलाई 29, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

पश्चिम बंगालको बक्खली समुद्र तटमा पहेंलो पेट भएको समुद्री सर्प

कोलकाता: जुलाई २८ को दिउँसो पर्यटकहरू पश्चिम बंगालको बक्खली बीचमा पहेंलो पेट भएको समुद्री सर्प देख्दा डराए। यस घटनाले स्थानीय र पर्यटकमा ठूलो तरंग पैदा गरेको

पश्चिम बंगाल

विधानसभामा नीति आयोगको बैठकबारे मुख्यमन्त्रीले भनिन्…

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले सोमबार विधानसभामा भनिन् कि उनले भर्खरै दिल्लीमा नीति आयोग बैठकमा भारत-भुटान नदी आयोग गठन गर्न माग गरेकी थिइन्। आफ्नो राज्यमा कटान नियन्त्रण

मनोरञ्जन

अरुणाचलकी थुप्देन ल्हामुले  नयाँ मिस युनिभर्स प्रतिनिधिको ताज पहिरिइन्

इटानगर (अरुणाचल प्रदेश): थुप्देन ल्हामु मिस युनिभर्स अरुणाचल २०२४ छनोट भएकी छन्l उनलाई आगामी मिस युनिभर्स इण्डिया प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका दिइएको छ। मुख्यमन्त्री पेमा खाण्डुले

उत्तर-पूर्व

कोहिमामा राज्यको पहिलो मृगौलाको पत्थरी हटाउने शल्यक्रिया सफलतापूर्वक सम्पन्न

नागाल्याण्ड: नागाल्याण्ड इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड रिसर्च (एनअईएमएसआर)को शिक्षण अस्पताल नागा अस्पताल प्राधिकरण कोहिमा (एनएचएकके) ले बिहीबार आफ्नो पहिलो पर्कुटेनियस नेफ्रोलिथोटोमी (पीसीएनएल) शल्यक्रिया गर्यो। युरोलोजिस्ट

सिक्किम

राजधानीमा पालन गरियो ‘नेशनल स्पेश डे’

गान्तोक: सिक्किम सरकारको साइन्स एण्ड टेक्नलोजी विभागअधिनस्थ सिक्किम स्टेट काउन्सिल अफ् साइन्स एण्ड टेक्नलोजीको तत्वावधानमा आज राजधानीको चिन्तन भवनमा नेशनल स्पेश डे कार्यक्रम सम्पन्न गरियो। यस

सिक्किम

आदर्श गाउँ र सिङ्गतामलाई जोड़ने पुल १५ अगस्त अघि बनिने

गान्तोक: दक्षिण सिक्किमको आदर्श गाउँलाई पूर्व सिक्किमको सिङ्गताम बजारसित जोड़ने पुलको निर्माणकार्य आगामी १५ अगस्तसम्म पुरा हुने बताइएको छ। आज सिक्किम सरकारका सड़क एवं पुल मन्त्री

सिक्किम

सिक्किमका मानिसहरू विशाल क्षमता भएको र सबैभन्दा प्र​गतिशील मानिसहरू मध्ये एक: निर्वतमान राज्यपाल आचार्य

गान्तोक: सिक्किममा आफ्नो कार्यकाल पूरा भएको अवसरमा सिक्किमका निर्वतमान राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमवासीहरूप्रति सन्देश जारी गरेका छन्। जारी सन्देशमा उनले आफ्नो लगभग डेढ़ सालको संक्षिप्त

सिक्किम

राजभवनमा पूर्व राज्यपाल लक्ष्मण प्रसाद आचार्यको विदाई समारोह

गान्तोक: राजभवन सचिवालय सिक्किमले पूर्व राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई बिदाइ दियोl उनी अहिले असम र मणिपुरका राज्यपालको पदभार ग्रहण गरिरहेका छन्l नयाँ राजभवनमा आयोजित एक संक्षिप्त

सिक्किम

म्याराथन म्यान अमर सुब्बाले ल्याए रजत पदक

 गान्तोक: गत २७ जुलाईको दिन बेंग्लोरको कान्तेराभा स्टेडियममा आयोजित २४ आवर्स नेश्नल च्याम्पियनशीफ-२०२४ को प्रतियोगितामा म्याराथन म्यानले चिनिने अमर सुब्बाले रजत पदक हासिल गरेका छन्। उनले

पश्चिम बंगाल

गर्भमै शिशुको बेचबिखन?

बर्दवान: पूर्वी बर्दवान जिल्लाको खंडघोष थाना क्षेत्रमा एउटा गम्भीर घटना बाहिर आएको छ। यही क्षेत्रका एक दम्पतीले आफ्नो ९ दिनकी छोरी अर्का दम्पतीलाई दान गरेको आरोप

राष्ट्रिय

राहुल गान्धीले गरे  केन्द्र सरकारको कडा आलोचना

नयाँ दिल्ली: संसदको मनसुन सत्रमा लोकसभामा विपक्षी नेता राहुल गान्धीले बजेटमा छलफलमा भाग लिए। यस क्रममा उनले केन्द्र सरकारको चर्को आलोचना गरे। चक्रव्यूहमा फसेपछि अभिमन्युको हत्या

पश्चिम बंगाल

ओडिशाबाट बंगालको आलुको लागि मद्दतको लागि अपील

कोलकाता: ओडिशामा आजकल ‘आलु राजनीति’ चलिरहेको छ। यहाँ आलुको आपूर्ति अभावका कारण मूल्य आकाशिएको छ। छिमेकी राज्य पश्चिम बंगालमा सत्तारुढ दल र प्रतिपक्षले मुख्यमन्त्री ममता ब्यानर्जीलाई