Day: जुलाई 24, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

सोनादामा पनि स्वतन्त्रता दिवस समारोह आयोजना गरिने

सोनादा: सोनादा क्षेत्रमा यसपाली स्वतन्त्रता दिवस कार्यक्रम आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। सोनादामा स्वतन्त्रता दिवस समारोह आयोजना गर्नलाई सोनादा स्वतन्त्रता दिवस समारोह समितिको सभापति

जीटीए

एनएच १० केही दिनपछि सुचारू हुन सक्ने कालेबुङ जिल्ला प्रशासनको भनाई

कालेबुङ: आरटीओ, आपदा प्रबन्धन विभाग पुलिस प्रशासन सम्मिलित एक विशेषज्ञ समितिले एनएच १० अन्तर्गत पर्ने घटनास्थलको भ्रमण गरेका थिए। उक्त टिमले एनएच १० लाई लिएर त्यहाँ

साहित्य/कला

नाटककार, साहित्यकार एंव पत्रकार विशाल गुप्तको पिता ओम नारायण गुप्तको निधन

दार्जिलिङ: वरिष्ठ नाटककार, साहित्यकार साथै दार्जिलिङ प्रेस गिल्डको पत्रकार विशाल गुप्तको पिता ओम नारायण गुप्तको निधन भएको छ। उनको निधन आज सिलगढीस्थित एक नर्सिङ्ग होम भएको

खेलकुद

पेरिसमा पदकको खाता खोल्न चाहन्छन् भारतीय धनुर्धरहरू

पेरिस: स्थान र साल अलग हुनको साथै एउटा नयाँ ओलम्पिक अघि रहेको छ तर भारतीय धनुर्धरहरूको लक्ष्य चाहिँ त्यही पुरानो नै रहनेछ, ओलम्पिक खेलहरूमा आफ्नो पहिलो

जीटीए

दार्जीलिङ पुलबजार खण्ड पञ्चायत समितिका सदस्यहरुसँग जीटीए प्रमुखको बैठक

गलत प्रक्रियाले गलत समाधान दिन्छ: अनित थापा दार्जिलिङ: गलत प्रक्रियाले गलत समाधान दिन्छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले आज एक

जीटीए

हाम्रो पार्टीले शहीद दिवस भव्य रूपमा पालन गर्ने

शहीदहरूको त्याग र बलिदानलाई हामीले कदापि भुल्नु हुँदैन: अजय एडवाडर्स सोनादा: शहीदहरूको त्याग र बलिदानलाई हामीले कदापि भुल्नु हुँदैन भनी हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले

उत्तर-पूर्व

कांग्रेस सांसद गौरव गोगोईले केन्द्रीय नितिन गडकरीलाई भेटे

गुवाहाटी: जोरहाट, असमका सांसद गौरव गोगोईले राष्ट्रिय राजमार्ग ३७ को अवस्थालाई प्रकाश पार्न भारतको सडक यातायात र राजमार्गमन्त्री नितिन गडकरीसित भेट गरे। संसदको चलिरहेको मनसुन सत्रमा

उत्तर-पूर्व

असम राइफल्सद्वारा मणिपुरमा लोपोन्मुख वन्यजन्तु उद्धार

इम्फाल: असम राइफल्सले मणिपुर वन्यजन्तु र वन विभागसँग मिलेर मणिपुरका विभिन्न ठाउँबाट धेरै लोपोन्मुख प्रजातिहरूलाई सफलतापूर्वक उद्धार गर्यो। अभियानले दुई चितुवा बिरालो, एउटा एसियाली पातको कछुवा

उत्तर-पूर्व

तीन जनाको मृत्युलाई लिएर मणिपुर र असममा विरोध प्रदर्शन

इम्फाल: असमको कछार जिल्लाको मणिपुर र हाफलोङ क्षेत्रमा असम पुलिसको कारबाहीमा हमार समुदायका तीन व्यक्तिको मृत्यु भएको आरोप लगाउँदै विरोध प्रदर्शन भएको छ। पीडित जोसुवा हमर,

अन्तर्राष्ट्रिय

बाइडेन भन्दा अघि पनि थिए राष्ट्रपतिको उम्मेदवारी त्याग्ने अमेरिकी

अमेरिकी राष्ट्रपति जो आफू राष्ट्रपतिको दौडबाट फिर्ता भएको घोषणा गरेर अमेरिकालाई मात्र नभई विश्वलाई नै चकित पारेका छन्। बाइडेनको यो भनाइ बाहिर आएपछि उपराष्ट्रपति कमला ह्यारिस

पश्चिम बंगाल

के सिलगढीमा टोटो चढ्ने क्रममा अपहरणको घटना सत्य हो?

घटनाको अनुसन्धान शुरु सिलगढी: लगातार दुई दिनदेखि भइरहेका घटनाले विद्यार्थी त्रसित छन्। मंगलबार स्कुल बिदा पछि विवेकानन्द विद्यालयका एक विद्यार्थी स्वामीजी मोड नजिकै टोटोमा सवार थिए।

व्यापार/वाणिज्य

डाबर ग्लुकोजद्वारा पश्चिम बंगालमा युवा खेलाडीहरूलाई प्रवर्द्धन गर्न ‘एनर्जीइज इण्डिया’ अभियान शुरु

ब्यारेकपुर: डाबर ग्लुकोज डाबरबाट तत्काल ऊर्जा पेय युवाहरूमा खेल प्रतिभा प्रवर्द्धन गर्न र ऊर्जा अनि स्ट्यामिनाको महत्त्वमा देशभरका खेलकुद प्रतिष्ठानहरू र विद्यालयहरूका युवा खेलाडीहरूलाई संवेदनशील बनाउन