Day: जुन 24, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

१८औं लोकसभाको अधिवेशन शुरु

नयाँ दिल्ली: १८औं लोकसभाको संसद अधिवेशनको आज पहिलो दिन हो। लोकसभा अध्यक्ष नियुक्त नभएसम्म सदन सञ्चालनको जिम्मेवारी प्रोटेम स्पीकर भर्तृहरि महताबको हातमा रहनेछ। पहिलो दिन नवनिर्वाचित

राष्ट्रिय

टिस्टाको पानीबारे भारत-बंगलादेश सम्झौता

नयाँ दिल्ली: सन् १९४७ मा भारतको विभाजनका बेला टिस्टा नदीको पानीको विवाद शुरु भएको थियो। त्यसबेला अखिल भारतीय मुस्लिम लिगले तत्कालीन पूर्वी पाकिस्तानमा दार्जीलिङ र जलपाईगढीलाई

जीटीए

खरसाङको डाउहिल स्कूलमा ‘रानी लक्ष्मी बाई आत्मा रक्षा प्रशिक्षण’ आत्मरक्षा गोष्ठी आयोजना

खरसाङ: पश्चिम बङ्गाल सरकारको परियोजना आत्मरक्षाको सीप सिकाउने योजना ‘रानी लक्ष्मी बाई आत्मा रक्षा प्रशिक्षण’ अन्तर्गत आज डाउहिल स्कूल खरसाङमा आत्मरक्षा गोष्ठी आयोजना गरिएको छ। मार्सल

जीटीए

खरसाङ खण्ड पञ्चायत समितिद्वारा पोलि हाउसहरू वितरण

खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट विभिन्न क्षेत्रका कृषकहरूलाई पोलि हाउस वितरण गरिएको छ। खरसाङ पञ्चायत समितिको सभापति अनु अनु प्रधान र खरसाङ खण्ड विकास अधिकारी

पश्चिम बंगाल

छोरीलाई दुष्कर्म गरेको आरोपमा बाबु पक्राउ

सिलगढी: एक बाबुले आफ्नी बालिका छोरीलाई दुष्कर्म गरेको आरोप लागेको छ। घटना सिलगढी नगरपालिकाको वार्ड नम्बर ४१ क्षेत्रको बताइएको छ। घटनापछि सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ।

जीटीए

हर घर जल परियोजनाको कार्यमा समस्या समाधानको अघि आए खरसाङको अप्पर सिरुबारीका चारवटा समाजहरू

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एक अन्तर्गत अप्पर सिरुबारीमा रहेको चारवटा समाजका मानिसहरूले जल जीवन मिशन अन्तर्गत हर घर जल योजनाको कार्यमा समाजले देखाएको

पश्चिम बंगाल

कांग्रेस पार्षदद्वारा नगरपालिका अध्यक्षको राजीनामा माग गर्दै विरोध प्रदर्शन

जलपाईगढी: कांग्रेस पार्षद अमलन मुन्शीले जलपाईगढी नगरपालिकाले वार्ड नम्बर २४  लाई उपेक्षा गरेको, नगरपालिका र नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको आरोप लगाए। प्रमुखको अयोग्यता भन्दै विरोधमा कदम

पश्चिम बंगाल

लुटपाटको योजना बनाउने तीनजना पक्राउ

सिलगढी: प्रधाननगर थानाको पुलिसले लुटपाटको योजना विफल पार्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुको नाम अतीकुल रहमान, मोहम्मद सुलेमान हक र राजु रोय रहेको बताइएको

नेपाल

पिछड़ा बर्ग लक्षित सिप बिकास तालिम बिर्तामोड़मा प्रारम्भ

बिर्तामोड़: पिछड़ा बर्ग उत्थान संघ नेपाल बिर्तामोड़ -३ झापाको आयोजना र बिर्तामोड़ नगर पालिकाको सहयोगमा २दिने पापड़, तिलौरी, अचार नमकीन बनाउने तालिम को आज बिर्तमोड स्थित

साहित्य/कला

यतिश कुमारको बहुप्रशंसित पुस्तक ‘बोरसी भर आँच’माथि चर्चा कार्यक्रम आयोजना

कोलकाता: यतिश कुमारको बहुप्रशंसित पुस्तक बोरसी भर आँच’ मा चर्चा कार्यक्रम बीसी रोय संस्थान, सियालदहमा आयोजित गरिएको थियो। कार्यक्रममा प्रख्यात हिन्दी कवि-लेखक देवीप्रसाद मिश्र, प्रा. हितेन्द्र

सिक्किम

मुख्यमन्त्री तामाङले गरे प्रधानमन्त्री मोदीसँग भेट

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीस्थित संसद भवनमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग शिष्टाचार भेट गरे। यस भेटको क्रममा मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई लगातार तेस्रोपल्ट चुनाउमा जीत

पश्चिम बंगाल

आईसीद्वारा अरुण दल क्लबको खानेपानी आयोजना र जिमको उद्घाटन

अलिपुरद्वार: फलकाटा अरुण दल क्लबको पहलमा आजदेखि नरम खानेपानी परियोजना शुरु गरिएको छ। फलकाटा नगरपालिकाको वार्ड नम्बर ९ अरुण दल क्लब मुनि रहेको सडक किनाराको चिसो