
राष्ट्रपति द्रौपदी मुर्मुलाई जन्मदिनको अवसरमा प्रधानमन्त्री मोदीसहित धेरैले जनाए शुभकामना
नयाँ दिल्ली: आज राष्ट्रपति द्रौपदी मुर्मुको ६६ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाहलगायत धेरै मन्त्री र नेताहरूले बधाई दिएका छन्। प्रधानमन्त्री मोदीले

















