होलोङ बंगलामा आगलागी सर्ट सर्किटका कारण भएको हो

IMG-20240620-WA0202.jpg

अलिपुरद्वार: प्रमुख वनपाल देवल राय आज जलदापाडा आइपुगेका छन्।राज्यको प्रमुख वनपाल देवल रायले होलोङ बंगलामा सर्ट सर्किटका कारण आगलागी भएको बताए। फरेन्सिक टोली आएर नमुना संकलन गरेको छ। उनले यस बंगलाको हेरचाह गर्न तीनजना कर्मचारी रहेको र त्यस दिन दुई जना रेन्ज अफिसर पनि रहेको बताए। उनीहरुले आगो निभाउन निकै प्रयास गरे तर बंगलामा ताला लगाएका कारण उनीहरु सफल भए। लगत्तै रेन्ज अफिसर ढोका तोडेर भित्र पसे तर त्यतिन्जेल आगो नियन्त्रण बाहिर भइसकेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement