Day: जुन 17, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

कञ्चनजङ्घा एक्सप्रेस भीषण दुर्घटना: मृत्यु हुनेको संख्या ८ पुग्यो, धेरै जना घाइते

उद्धारको कार्य जारी: मुख्यमन्त्री ममता र रेलमन्त्री अश्विनी दुर्घटनास्थलतर्फ प्रस्थान सिलगढी (पश्चिम बंगाल): आज कञ्चनजङ्घा एक्सप्रेस रेल र मालगाडीबीच भएको दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको

पश्चिम बंगाल

रेल दुर्घटनास्थलमा सांसद राजु विष्ट: रेलवे मन्त्रीसित दुर्घटना विषयमा गराए जानकारी

सिलगढी: कोलकाताको सियालदहदेखि अलिपुरद्वार जाँदै गरेको कञ्चनजङ्घा एक्सप्रेस दार्जीलिङ जिल्ला अन्तर्गत फाँसीदवाको रंगपानी नजिक मालगाडीसँग ठोक्किन्दा भयावह दुर्घटना भएको छ भने यस दुर्घटनाको खबर पाउने बित्तिकै

पश्चिम बंगाल

रेल दुर्घटना स्थलमा पुगे सांसद राजु बिष्ट  

सिलगढी: कञ्चनजङ्घा एक्सप्रेस रेल र मालगाडीबीच दुर्घटना भएको स्थलमा दार्जीलिङ लोकसभा समष्टिका सांसद राजु बिष्ट घटना स्थलमा पुगेका छन्l मुख्यमन्त्री ममता ब्यानर्जी र रेलमन्त्री अश्विनी बैष्णव

खेलकुद

आईसीसी टी२० वर्ल्ड कपः श्रीलंका ८३ रनको ठूलो अन्तरले विजयी

सेण्ट लूसिया: श्रीलंकाले ठूलो जीतको साथ आईसीसी टी२० वर्ल्ड कपमा आफ्नो अभियान समाप्त गऱ्यो। सोमवार बिहान खेलिएको ग्रुप डी-को म्याचमा श्रीलंकाले नीदरल्याण्डलाई ८३ रनको ठूलो अन्तरले

खेलकुद

आईसीसी टी२० वर्ल्ड कपः नेपाल विरुद्ध जीतको साथ बंग्लादेश सुपर ८-मा

किंग्सटाउन (सेण्ट भिन्सेण्ट): आईसीसी टी२० वर्ल्ड कपमा बंग्लादेशले रोमाञ्चक जीतको साथ सुपर ८-मा स्थान बनायो। सोमवार बिहान खेलिएको ग्रुप डी-को म्याचमा बंग्लादेशले लड़ाकू नेपाललाई २१ रनले

खेलकुद

आईसीसी टी२० वर्ल्ड कपः जीतको साथ अभियान समाप्त गऱ्यो पाकिस्तानले

लाउडरहिल (फ्लोरिडा): सुपर ८-मा स्थान बनाउनदेखि चुक्ने पाकिस्तानले आईसीसी टी२० क्रिकेट वर्ल्ड कपमा जीतको साथ अभियान समाप्त गऱ्यो। आइतवार राति खेलिएको ग्रुप ए-को अन्तिम म्याचमा पाकिस्तानले

नेपाल

विदेश अध्ययनमा बाहिरियो ९ महिनामै पौने ९६ अर्ब

भद्रपुर: चालु आर्थिक वर्षको ९ महिना (जुलाईदेखि मार्चसम्म) मा वैदेशिक अध्ययनमा ९५ अर्ब ८५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ। गत आर्थिक वर्षको सो अवधिको

पश्चिम बंगाल

फाँसीदेवाको रंगपानीमा कञ्चनजंगा एक्सप्रेस मालगाड़ीसित ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ८ जनाकाे मृत्यु, धेरै घाइते

सिलगढी: कोलकोतादेखि अलिपुरद्वार गईरहेको कञ्चनजङ्घा एक्सप्रेसलाई एउटा मालगाडीले ठक्कर दिँदा कम्तीमा ८ जना यात्रीहरूको मृत्यु भएको छ भने ३० जना घाइते भएको समाचार प्राप्त भएको छ।

अन्तर्राष्ट्रिय

नेपालको चीनबाहेकका देशसँगको व्यापार घट्यो

भद्रपुर: चालु आर्थिक वर्षको १० महिनासम्म चीनबाहेक सबैजसो मुख्य व्यापार साझेदार देशसँगको व्यापारमा कमी आएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालको प्रमुख व्यापार साझेदार

नेपाल

मुस्लिमको पर्व इदुल जोहा सुरु

झापा: मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद र इदगहामा मनाइँदै छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने

नेपाल

बिर्तामोडको होटलमा एक व्यक्ति मृत भेटिए

झापा: झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म