सिलगढी: कञ्चनजङ्घा एक्सप्रेस रेल र मालगाडीबीच दुर्घटना भएको स्थलमा दार्जीलिङ लोकसभा समष्टिका सांसद राजु बिष्ट घटना स्थलमा पुगेका छन्l मुख्यमन्त्री ममता ब्यानर्जी र रेलमन्त्री अश्विनी बैष्णव दुर्घटनास्थलतर्फ प्रस्थान गरेका छन्। दुर्घटना स्थलमा उद्धार र राहत कार्य जारी रहेको छl











