
‘ओभरसीज फ्रेन्ड्स अफ राम मन्दिर’ अमेरिकाद्वारा विश्वभर १०१ किलो अयोध्या लड्डू वितरण
वासिङ्टन डिसी: अयोध्याको राम मन्दिरमा रामनवमी पर्व मनाइँदै गर्दा ‘ओभरसीज फ्रेन्ड्स अफ राम मन्दिर’ अमेरिकाले अयोध्याबाट अमेरिका ल्याएको १०१ किलोभन्दा बढी ‘रघुपति लड्डु’ वितरण गरेको छ।