Day: मार्च 12, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

गुजरातको पोरबन्दरबाट ४५० करोडको लागुऔषध बरामद, ६ पाकिस्तानी पनि पक्राउ

अहमदाबाद: गुजरातको तटमा खोजी अभियानका क्रममा ६ जना पाकिस्तानी पक्राउ परेका छन्। गुजरात एटीएस, इन्डियन कोस्ट गार्ड र एनसीबीको संयुक्त अभियानमा यी ६ पाकिस्तानीलाई पक्राउ गरिएको

सिक्किम

भारतीय चुनाउ आयोगले लेख्यो मुख्य चुनाउ अधिकारीलाई पत्र

गान्तोक: सिक्किमका विभिन्न राजनीतिक दलले गरेका उजुरीलाई संज्ञानमा लिंदै चुनाउ आयोगले सिक्किममा आगामी विधान सभा चुनाउ र लोकसभा चुनाउलाई लिएर राज्यको कानून व्यवस्थाको स्थिति सम्बन्धमा सिक्किमका

पश्चिम बंगाल

सिलगढीमा स्कूल बस दुर्घटना, धेरै घाइते

सिलगढी: सिलगढीमा स्कुल बस दुर्घटना हुँदा कैयौं विद्यार्थी घाइते भएका छन्। सिलगढीको शान्तिनगर इलाकामा मंगलबार एउटा स्कूल बस अनियन्त्रित भई गैरसरकारी अंग्रेजी माध्यमको विद्यालयको पर्खालमा ठोक्किएको

सिक्किम

नाबार्ड सिक्किम आरओले गान्तोकमा अन्तर्राष्ट्रिय महिला दिवस पालन

गान्तोक: नाबार्ड, सिक्किम आरओले १२ मार्चमा गान्तोकमा अन्तर्राष्ट्रिय महिला दिवस २०२४ पालन गरेको छ। कार्यक्रममा सिक्किम उच्च न्यायालयकी न्यायाधीश श्रीमती न्यायमूर्ति मीनाक्षी मदन राईले मुख्य अतिथिको

खेलकुद

रोनाल्डोले गोल गरे पनि अल नासर एशियन च्याम्पियन्स लीगबाट बाहिर

रियाद (सऊदी अरब): महान फूटबलर क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि उनको टीम अल नासर एशियन च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको क्वार्टर फाइनल चरणमै बाहिर भयो। सोमवार राति

पश्चिम बंगाल

कलकत्ता उच्च अदालतद्वारा पीडीएस मुद्दामा शेख शाहजहाँको अग्रिम जमानत याचिका खारेज

कोलकाता: सन्देशखाली विवादमा कोलकाता उच्च अदालतको डिभिजन बेन्चले शेख शाहजहाँले दायर गरेको अग्रिम जमानत अपीललाई अस्वीकार गरेको छ। उल्लेखनीय रूपमा, शेख शाहजहाँ पश्चिम बंगालमा ठूलो सार्वजनिक

सिक्किम

पूर्व सिक्किमको सिप्सु गाउँमा चिकित्सा शिविर आयोजित

गान्तोक: सशस्त्र बलको पहलको हिस्साको रूपमा आज भारतीय सेना, नौसेना र वायुसेनाले संयुक्त रूपमा उत्तरी सिमानामा अवस्थित गान्तोक तहसीलको छाङ्गु र थेगुका दुर्गम गाउँका नागरिकहरूलाई स्वास्थ्य

विशेष

१० देशमा भारतीय ड्राइभिङ लाइसेन्स मान्य

गाडी चलाउने सबैको एउटा चाहना हुन्छ विदेशको भूमिमाl यो गाडी चलाउने सबैको लागि अर्कै किसिमको उत्साह र रोमाञ्च हो। गाडी चलाउने प्राय: सबै नै विदेशमा एकै

पश्चिम बंगाल

अधीर रञ्जन चौधरीले भने, ‘तृणमूल विरुद्ध हारे राजनीति छोड्छु’

कोलकाता: तृणमूल कांग्रेस (टिएमसी) आफ्नो ४२ मा उम्मेदवारहरू घोषणा गरेको एक दिन पछि, प्रदेश कांग्रेस अध्यक्ष अधीर रञ्जन चौधरीले टिएमसी सुप्रीमो ममता बनर्जीलाई चुनौती दिए, उनले

जीटीए

पंखाबारीको श्री राधाकृष्ण मन्दिरमा पाँच दिवसीय प्राण प्रतिष्ठा कार्यक्रम शुरू

खरसाङ: खरसाङ खण्ड अन्तर्गत पंखाबारीस्थित श्री राधाकृष्ण मन्दिरमा आजदेखि पाँच दिवसीय प्राण प्रतिष्ठा कार्यक्रम शुरू भएको छ। प्रथम दिन आज मन्दिरबाट कलश यात्रा निकालियो। कलश यात्रा

जीटीए

धार्मिक पर्यटनलाई थप टेवा दिन्दै शिवखोलामा काली मन्दिरको उदघाटन

खरसाङ: तीनधारे महानदी समष्टिको शिवखोलामा काली मन्दिरको उदघाटन गरिएको छ। शिव मन्दिर संरक्षण समितिको आयोजनामा शिवखोला ग्राम पञ्चायत अन्तर्गत रहेको शिवखोलास्थित शिव मन्दिरको परिसरमा नव निर्मित

पश्चिम बंगाल

राजगञ्जमा तृणमूलले शुरु गरे देवाल लेखन

राजगञ्ज: जलपाईगढीका तृणमूल कङ्ग्रेस प्रार्थी निर्मल चन्द्र रायको समर्थनमा राजगञ्जमा देवाल लेखन शुरू गरियो। राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेसको पहलमा आज राजगञ्जको बाबुपाडामा देवाल लेखन गरियो। यस