
बेजबल छोडेर स्वाभाविक खेल खेल्ने रुटलाई च्यापलको परामर्श
मेलबर्न: अष्ट्रेलियाका पूर्व कप्तान इयान च्यापलले खराब फर्ममा रहने ईंग्ल्याण्डका अनुभवी ब्याटर जो रुटलाई बेजबल (टेस्टमा आक्रामक ब्याटिंग) रणनीतिलाई भुलेर आफ्नो स्वाभाविक खेल खेल्ने सल्लाह दिएका