Day: फेब्रुअरी 17, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

मुख्यमन्त्री केजरीवालले विधानसभामा साबित गरे बहुमत

नयाँ दिल्ली: शनिबार दिल्ली विधानसभामा आम आदमी पार्टी (आप) सरकारको पक्षमा विश्वासको प्रस्ताव आवाज मतदानबाट पारित भएको थियो। विश्वासको प्रस्तावमा मतदानको क्रममा सत्तारुढ आपका ६२ विधायकमध्ये

नेपाल

विश्वकप लिग २ अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं:  आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखला अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग भिड्ने भएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार  बिहान ९:१५ बजेदेखि

अन्तर्राष्ट्रिय

इजिप्टमा चरम आर्थिक संकट

इजिप्टले अहिले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। यो देशको हालत यति नाजुक भएको छ, शहर बेच्न तयार छ। इजिप्टमा यो संकट विदेशी मुद्रा सञ्चितिमा अप्रत्याशित

मनोरञ्जन

अमेरिकी पप गायिका टेलरद्वारा एक लाख डलर दान

लसएन्जल्स: अमेरिकी पप गायिका टेलर स्विफ्टले केनससमा भएको सामूहिक गोलाबारीमा मारिएकी महिलाको परिवारका लागि एक लाख डलर दान गरेकी छिन्। केनसस सिटीको केकेएफआई रेडियो स्टेसनकी डीजे

विशेष

सक्कली प्रचण्डको प्रतीक्षामा नक्कली प्रचण्ड

काठमाडौं: कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ का लागि वर्ष २०७२ र २०८० (सन् २०१५ र सन् २०२३ जीवनकै स्मरणीय वर्ष हुन्। २०७२ (सन् २०१५) को भूकम्पले

अन्तर्राष्ट्रिय

डोनल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ। न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ। अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न

नेपाल

वन्यजन्तु संरक्षणको लागि नेपाल सरकारको ठोस योजना छैन्: मन्त्री महतो

काठमाडौं: वन तथा पर्यावरण मन्त्री बीरेन्द्र प्रसाद महतोले वन्यजन्तु संरक्षणको लागि नेपाल सरकारको ठोस योजना नभएको बताएका छन्। आज ‘वन्यजन्तु संरक्षण र पर्यावरणीय न्याय’ विषयक एक

क्षेत्रीय

बंगाल: मुख्यमन्त्री ब्यनर्जीको मनरेगा भुक्तान घोषणालाई क्रियान्वयन गर्नमा जुट्यो प्रशासन

काेलकाता: मुख्यमन्त्री ममता ब्यनर्जीद्वारा हालैमा गरिएको घोषणा अनुरूप पश्चिम बंगाल सरकारले राज्यमा सय दिने रोजगार योजना अन्तर्गत भुक्तानको लागि एसओपी तयार गरेको छ। लाभार्थीहरूको सूची सार्वजनिक

क्षेत्रीय

असम: तीन तस्कर ड्रग्ससितै पक्राउ

नगाउँ: चापरमुखमा पुलिसले ड्रग्ससितै तीनजना तस्करहरूलाई पक्राउ गरेको छ। पुलिसले आज बतायो, बितेको शुक्रवार राती चापरमुख पुलिसले गुप्त सूचनाको आधारमा छापा माऱ्यो अनि हेरोइनले भरिएका दशवटा

क्षेत्रीय

बंगाल: सडक दुर्घटनामा परेर २ युवकको मृत्यु

राजगञ्ज: कामबाट घर फर्किरहेको समय सडक दुर्घटनामा परेर २ जना युवकको मृत्यु भएको छ। उक्त घटनाले राजगञ्ज ब्लकको मन्तादारी गाउँमा शोकको लहर छाएको छ। मृतकहरूको नाम दीपङ्कर

राष्ट्रिय

कोभिड़ भारत: कोरोनाकाे १४४ नयाँ मामिला, २ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १४४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

व्यापार/वाणिज्य

वर्दा गोयन्का फाइन ज्वेल्स बाय डायगोल्डद्वारा २५ वर्षको उत्सव पालन

कोलकाता: फाइन ज्वेलरीको प्रख्यात नाम डायगोल्डद्वारा वर्दा गोयन्का फाइन ज्वेल्सले आफ्नो २५ वर्ष मनाउन आईटीसी रोयल बेंगलमा भव्य कार्यक्रम आयोजना गरेको९ एक प्रेस विज्ञप्तिमा बताएको छ।