
असम: मुख्यमन्त्री सरमाले गरे नितिन गडकरीसित विभिन्न परियोजनाहरूमाथि चर्चा
गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले नयाँ दिल्लीमा केन्द्रिय सड़क परिवहन एवं राजमार्गमन्त्री नितिन गडकरीसित भेट गरी गुवाहाटी रिङ्ग रोड सहित विभिन्न परियोजनाहरूमाथि चर्चा गरे। बैठकमा