बंगाल: वाहन र तेलको ट्याङ्कर ठोक्कियो

IMG-20230528-WA0320-5-300x172-9

राजगञ्ज: सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको दशदरगामा यात्री बोकेको वाहन र तेलको ट्याङ्कर ठोक्किँदा वाहनमा सवार चारजना यात्री भाग्यले बाँचे। जानकारी अनुसार आज बिहान धुपगढीतर्फ एउटा तेलको ट्याङ्कर सिलगढीतर्फ गइरहेको समय एउटा सानो वाहनसित ठोक्किँदा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ। वाहनमा सवार चारजना यात्री भाग्यले बाँचे।यस घटनाको खबर पाएर कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर दुइ वटा वाहन उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement