
राहुल गान्धीको भारत जोडो न्याय यात्रा जनतालाई नयाँ न्याय प्रदान गर्ने हो: राष्ट्रिय महिला कांग्रेस अध्यक्ष अलका लाम्बा
सिलगढी: कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको भारत जोडो न्याय यात्रा छिट्टै बंगालमा प्रवेश गर्नेछ। राहुल गान्धीको नेतृत्वमा निस्किएको यो न्याय यात्रामा कांग्रेस नेताहरूले अन्यायविरुद्ध आवाज उठाइरहेका