
सरस्वती विद्यालय संचालन समितिको चुनावमा भागोप्रमोको विजय
मङपू: मङपूको सरस्वती विद्यालय सञ्चालन समिति भागोप्रमो कब्जामा आएपछि बिजय प्रार्थीहरुलाई सम्बर्द्धना जनाइएको छ। धेरै वर्षदेखि मङपूको सबैभन्दा पुरानो शैक्षिक संस्थान सरस्वती उच्चत्तर माध्यमिक विद्यालय सञ्चालन