Day: डिसेम्बर 25, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

महिलाले बनाइन् राम मन्दिरको थिममा क्रिसमसको केक

सिलगढी: आज देशभर क्रिसमस पर्व मनाइँदैछ। सिलगढीका एक केक कलाकारले राम मन्दिरको थिममा क्रिसमस केक बनाएकी छन्। केक आर्टिस्ट प्रियंकाले मिडियासँग कुरा गर्दै भनिन्, ‘हामी सबैलाई

क्षेत्रीय

जिल्ला पुलिसको कडा सुरक्षाबीच चर्चमा ठूलो दिनको प्रार्थना सुरु

जलपाईगुडी: जिल्ला पुलिसको कडा सुरक्षा बीच चर्चमा ठूलो दिनको प्रार्थना सुरु भयो। हिजो राति भएको भीडभाड समारोहपछि आज बिहानैदेखि जलपाईगुडीको चर्चमा भीड जम्मा हुन थाल्यो। चर्चको

राष्ट्रिय

कोभिड़ भारत: संक्रमण फेरी बढ्दै

कोरोनाकाे ६२८ नयाँ मामिला, १ जनाकाे मृत्यु नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ६२८ नयाँ मामिला अघि आएको छ। यसको साथै

क्षेत्रीय

पिउने पानीको अभावमा आमबारीमा महिलाहरूद्वारा बाल्टी बोकेर विरोध प्रदर्शन

राजगञ्ज: गाउँमा शुद्ध पिउने पानी नपाएपछि महिलाहरूले आज बाल्टी बोकेर विरोध प्रदर्शन गरे। उक्त घटना राजगञ्जको आमबारीस्थित महामाया कोलनीको हो। प्राप्त जानकारी अनुसार लगभग २ वर्षअघि

क्षेत्रीय

तृणमूल छात्र परिषदद्वारा आवश्यकमन्दहरूलाई कम्बल वितरण

राजगञ्ज: बडादिनको अवसरमा तृणमूल छात्र परिषदको तर्फबाट आवश्यकमन्दहरूलाई कम्बल वितरण गरियो। प्राप्त जानकारी अनुसार गत राति राजगञ्ज ब्लक तृणमूल छात्र परिषद तथा राजगञ्ज कलेज छात्र परिषदको

राष्ट्रिय

कोलकाता: कुहिरोका कारण उडान प्रभावित

कोलकाता: सिजनको पहिलो कुहिरोले आइतबार कोलकाता विमानस्थलमा उडानहरू प्रभावित बनाएको छ। जसका कारण एयरलाइन्सका कर्मचारी र यात्रुले निकै समस्या भोग्नु परेको छ। विमानस्थलमा धेरै भीड भएकाले

राष्ट्रिय

आज राति अमित शाह कोलकाता पुग्ने छन्

काेलकाता: लोकसभा चुनाउलाई ध्यानमा राखेर पश्चिम बंगाल भाजपाको धेरै नै अहम बनेको छ। केन्द्रिय गृहमन्त्री अमित शाहको दुई दिवसीय यात्रालाई यही दृष्टिले हेरिन्दैछ। उनी आज राति

क्षेत्रीय

क्रिसमस मैनागुरी आईटी लेन कार्निवल समूह द्वारा भव्य रूपमा पालन गरिने

जलपाईगुडी: बडा दिनको अवसरमा जलपाईगुडीमा धेरै कार्यक्रमहरू आयोजना गरिनेछ। मैनागुरी आईटी लेन कार्निवल ग्रुपद्वारा क्रिसमसको पर्व भव्यताका साथ मनाइनेछ र यस अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिनेछ।

क्षेत्रीय

क्रिसमसको स्वागत गर्न सेन्ट क्याथेड्रल चर्चमा भीड

जलपाईगुडी: जलपाईगुडीको असम मोर क्षेत्रमा रहेको सेन्ट क्याथेड्रल चर्चमा क्रिसमसको सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। आइतबार साँझदेखि नै यस चर्चमा मानिसको भीड लाग्न थालेको थियो।