तृणमूल छात्र परिषदद्वारा आवश्यकमन्दहरूलाई कम्बल वितरण

af95bcf1-3693-41b6-9dfb-a89b8899ba64.jpg

राजगञ्ज: बडादिनको अवसरमा तृणमूल छात्र परिषदको तर्फबाट आवश्यकमन्दहरूलाई कम्बल वितरण गरियो। प्राप्त जानकारी अनुसार गत राति राजगञ्ज ब्लक तृणमूल छात्र परिषद तथा राजगञ्ज कलेज छात्र परिषदको तर्फबाट आवश्यकमन्दहरूलाई कम्बल वितरण गरियो। यसको साथै तिनीहरूलाई केक पनि वितरण गरियो। यस अवसरमा राजगञ्ज ब्लक तृणमूल छात्र परिषदका कनभेनर यासिन अली, मेहबुब आलम, आकाश सोनार, मजिबर रहमान लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement