
ठोस फोहोर व्यवस्थापन परियोजना अब जलपाइगढीमा स्थापना हुने
जलपाइगढी: जलपाइगढीको बालापाराको डम्पिङ ग्राउन्डमा फोहोरको पहाड जम्मा भएको छ। फोहोरको दुर्गन्धले स्थानीयवासी दिक्क भएका छन्। यस्तो अवस्थामा जलपाइगढी जिल्ला प्रशासनले गाउँका बासिन्दाहरूको समस्या समाधान गर्न