Day: नोभेम्बर 20, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

तृणमूल विधायक र अन्य नेताहरूले भक्तहरूबीच छठ पूजाको आनन्द उठाए

मालदाः चञ्चलका विधायक निहार रञ्जन घोष छठ पूजाको अवसरमा तुलसीहाटा क्षेत्रमा रहेको महानन्द नदीको घाटमा देखिए। उनीसँगै हरिश्चन्द्रपुर मालदा जिल्ला परिषद्की निर्वाचित सदस्य मर्जिना खातुन पनि

क्षेत्रीय

पैसाको लागि आफ्नो नवजात बच्चा बेच्ने खाँचोमा परेका महिलालाई ब्लक प्रशासनले मद्दत गऱ्यो

मालदाः श्रीमान् राज्य बाहिर बसेकाले परिवार चलाउन समस्यामा परेकी हरिश्चन्द्रपुरकी एक गृहिणीले आफ्नो १८ दिनको नवजात छोरालाई डेढ लाखमा सो क्षेत्रकै एक व्यापारी दम्पतीलाई बेचेको आरोप

क्षेत्रीय

गारोपाड़ामा चाइल्ड राइट्स सप्ताह पालन

कालचिनीः चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको आयोजना अनि गारोपाड़ा ग्राम पञ्चायतको सहयोगितामा सोमबार कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायत स्थित सीआरडीसीमा शिशु सुरक्षा सप्ताह कार्यक्रम सम्पन्न भयो।

नेपाल

मिस युनिभर्स नेपाल दीपिकाले भेटिन् एल-साल्भाडोरका राष्ट्रपतिलाई

काठमाडौं: मिस युनिभर्सको फिनालेलगत्तै मिस युनिभर्स नेपाल जेन दीपिका गारेटले एल-साल्भाडोरका राष्ट्रपति नायब बुकेलेसँग भेट गरेकी छन्। राष्ट्रपति कार्यालयमा भएको उक्त भेटपछि दीपिकाले इन्स्टाग्रामबाट तस्वीर सेयर

क्षेत्रीय

सिलगढीको महानन्दलगायत विभिन्न नदीघाटहरूमा छठ पूजाको लागि भीड

सिलगढी: सिलगढीको महानन्दलगायत विभिन्न नदीघाटहरूमा सोमबार बिहान छठ पूजाको लागि ठूलो भीड जम्मा भयो। यो भीडलाई सम्हाल्न पुलिस प्रशासन, नगरपालिकाका कर्मचारी र नागरिक रक्षाका कर्मचारी महानन्दाको

खेलकुद

१०औं अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता: नेपाल टिम च्याम्पियन

काठमाडौं: श्रीलंकाको कोलोम्बोमा भएको १०औं अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै नेपाल टिम च्याम्पियन बनेको छ। नेपाल तीन स्वर्ण, २ रजत र ३ कांस्य

साहित्य/कला

प्रसिद्ध लेखक सुमित भट्टद्वारा लिखित पुस्तक “राइज अप: ओन्ली यू क्यान लिफ्ट योरसेल्फ” भव्य रुपमा लोकार्पण

कोलकाता: “राइज अप: ओन्ली यू क्यान लिफ्ट युरसेल्फ” पुस्तक प्रेमीहरूको लागि एउटा गाइडबुक हो, जसले मानिसहरूलाई आफ्नो जीवन सुधार्न मद्दत गर्छ। यसमा १६ अध्यायहरू छन्, जसले

क्षेत्रीय

जलपाइगढी जिल्लाका विभिन्न घाटमा छठ पूजाको अवसरमा भीड

जलपाइगढी: बिहान सूर्योदय हुनु अघि नै छठ भक्तहरू छठ पूजाको लागि नदी र पोखरी घाटहरूमा नियमित रूपमा निस्कन्छन्। मैनागढीका छठव्रतीहरू टाउकोमा पूजाको हाँगा बोकेर घाटसम्म पुग्ने

मनोरञ्जन

काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभल

काठमाडौं: अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभलको तेस्रो संस्करण हुने भएको छ। महिला पत्रकारको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (आईवार्ट)को नेपाल शाखाले महोत्सव

क्षेत्रीय

साङ्गीतिक कार्यक्रममा उठेको रुपियाँ ब्रेन ट्युमर रोगले ग्रसित श्रीमती देविका विश्वकर्माको उपचारको लागि प्रदान

दार्जिलिङ: दार्जिलिङको सिंहमारी नवीन ग्राम निवासी श्रीमती देविका विश्वकर्मा जो धेरै समय अघि देखि ब्रेन ट्युमर रोगले ग्रसित थिए, उनको उपचारको निम्ति दार्जिलिङ गोर्खा दुःख निवारण

करियर/रोजगार

एआईआईएमएस दिल्लीमा ३ हजार भन्दा बढी पदहरूमा रोजगारहरू उपलब्ध

अखिल भारतीय आयुर्विज्ञान संस्थान, दिल्लीले धेरै पदहरूको लागि आवेदन आह्वान गरेको छ। यी पदहरूमा आवेदन दिन आवश्यक योग्यता भएका उम्मेदवारहरूले विवरणहरू जान्न र आवेदन दिन आधिकारिक

क्षेत्रीय

सुदर्शन प्रधान अम्बटेको नवौं कृतिको रूपमा फ्यामिली टेबल बुक (पारिवारिक गुणा पुस्तक) लोकार्पित

खरसाङ: खरसाङ महकुमा अन्तर्गत अम्बटे चियाबारीको पाँच घरे सार्वजनिक भवनमा वरिष्ठ साहित्यकार एंव बाल साहित्य अकादमी पुरस्कारले पुरस्कृत सुदर्शन प्रधान अम्बटेको नवौं कृति फ्यामिली टेबल बुक