
माफा खरसाङको विद्यार्थी सिविटारकी रोजी प्रधानले अखिल भारतीय क्षेत्रीय कराते च्याम्पियनशीप २०२३ मा जितिन् काँस्य पदक
खरसाङ: सिविटार निवासी एंव मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङको करातेको विद्यार्थी रोजी प्रधानले अखिल भारतीय क्षेत्रीय कराते च्याम्पियनशीप २०२३ मा काँस्य पदक जितेकी छन्। अखिल


















