
विधानसभा सत्रको पहिलो दिन कूल छवटा विधेयक सदनमा पेश(अपडेट)
गान्तोक: राज्यका प्रत्येक समष्टिमा एउटा-एउटा विश्वविद्यालय स्थापना गर्ने एसकेएम सरकारको घोषणालाई मूर्तरुप दिने दिशामा एक कदमअघि सार्दै आज राज्य विधानसभामा चारवटा नयाँ विश्वविद्यालयका विधेयक प्रस्तुत गरियो।