Day: अक्टोबर 31, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राष्ट्रिय गानको अपमान प्रकरणः मुख्यमन्त्री ममताविरुद्धको उजुरी अदालतले खारेज

मुम्बई: एक मेट्रोपोलिटन अदालतले सोमबार पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जी विरुद्ध २०२१ मा एक कार्यक्रममा राष्ट्रिय गानको अपमान गरेको आरोप खारेज गर्‍यो। भारतीय जनता पार्टी (भाजपा)

राष्ट्रिय

भारतलाई अखण्ड औ सशक्त बनाउनमा सरदार पटेलको महत्वपूर्ण भूमिका रहेको छ: शाह

नयाँ दिल्ली: देशका केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले भने, भारतलाई अखण्ड एवं सशक्त बनाउनमा देशका पहिलो गृहमन्त्री सरदार वल्ल्भभाई पटेलको महत्वपूर्ण भूमिका रहेको छ।

क्षेत्रीय

जलपाइगढीमा सरदार वल्लभभाई पटेलको जन्मजयन्ती र इन्दिरा गान्धीको पुण्यतिथि पालन

जलपाइगढी: भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको ४०औँ पुण्यतिथि जलपाइगढीमा मनाइयो। कांग्रेस सदस्यहरूले जलपाइगढीको शिरीषतला क्षेत्रमा इन्दिरा गान्धीको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा जलपाइगढी जिल्ला कांग्रेस

क्षेत्रीय

माटोको दियो तथा अन्य सामग्री बनाउने कलाकारहरूले सरकारसँग सहयोगको अपिल

मालदाः माटोको अभावका कारण दीपावलीमा माटोको दियो लगायतका विभिन्न वस्तु बनाउन कुमालेलाई समस्या भएको छ। तर आधुनिक युगमा जतिसुकै चाइनिज बत्ती र कृत्रिम बत्ती आए पनि

क्षेत्रीय

हरिनाम नगर संकीर्तन कार्तिक महिनाको शुरुवातबाट सुरु

जलपाइगढी: कार्तिक महिना एक धार्मिक महिना हो, त्यसैले भक्तहरूले बिहान हरि नाम नगर संकीर्तन सुरु गरे। यस महिनामा अधिकांश मानिसहरू व्रत बस्ने गर्दछन्। भगवान कृष्णको आशिर्वाद

क्षेत्रीय

सरकारी बस सेवा जलपाइगढीबाट बहरामपुर-सिलगढी रायगञ्ज, मालदासम्म सुरु

जलपाइगढी: बेलाकोबाका बासिन्दाहरूको लागि खुसीको खबर छ। सरकारी बस सेवा जलपाइगढी बेलाकोबाबाट बहरामपुर-सिलगढी रायगञ्ज, मालदासम्म सुरु भएको छ। यसले यात्रुहरू खुसी भएका छन्। आजदेखि बेलकोबाबाट बहरामपुर-सिलगढी,

क्षेत्रीय

खोरीबारी प्रिन्स क्लबको श्यामा पुजाको लागि खुट्टी पुजा सम्पन्न

खोरीबारी: खोरीबारी प्रिन्स क्लबको श्यामा पुजाको लागि आज खुट्टी पुजा सम्पन्न भयो। खोरीबारी पानीट्याङ्कीको प्रसादुजोतमा प्रिन्स क्लबको प्राङ्गणमा आज खुट्टी पुजा सम्पन्न भयो। यस वर्ष उक्त

व्यापार/वाणिज्य

राजारहाटमा  अपोलो फार्मेसीको सुपर स्टोर उद्घाटन

कोलकाता: हिजो (अक्टोबर ३०) अपोलो फार्मेसीको सुपर स्टोर कोलकाताको राजारहट मेन रोड, दशाद्रोनमा अवस्थित पूर्ती एक्वा कम्प्लेक्समा उद्घाटन गरियोl यसको उद्घाटन विश्व प्रसिद्ध जादूगर पीसी सरकार

क्षेत्रीय

राजगञ्जमा पावर ग्रिडको तर्फबाट “सतर्कता सचेतनता सप्ताह” पालन

राजगञ्ज: पावर ग्रिडको तर्फबाट आज “सतर्कता सचेतनता सप्ताह” पालन गरियो। राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतमा बलराम पावर ग्रिड संलग्न सिपाहीपाडामा आज ग्राम सभाको आयोजना गरियो। उक्त ग्राम

क्षेत्रीय

मुख्यमन्त्री राहत कोषमा रेमको सिमेन्ट लिमिटेडद्वारा आर्थिक सहयोग प्रदान

गान्तोक: मुख्यमन्त्री राहत कोषमा आर्थिक सहयोग प्रदान गर्न हाल विभिन्न संघ संस्था साथै व्यक्ति विशेष अघि आएको देखिएको छ। यसै क्रममा आज रेमको सिमेन्ट लिमिटेडले मुख्यमन्त्री

क्षेत्रीय

भारत–बंगलादेश सीमा मालदाबाट आग्नेय शास्त्र बरामद, एक पक्राउ

मालदा: सीमा रक्षकहरूले बंगलादेशमा तस्करी गर्न लागिरहेको समय आग्नेय शास्त्र बरामद गरेको छ।भारत–बंगलादेश सीमाको पियाजबारी क्षेत्रबाट उक्त आग्नेय शास्त्र बरामद भएको हो। एक पाइप गन र

क्षेत्रीय

मुख्यमन्त्रीले दिए दुई समर्पित पार्टी कार्यकर्ताहरूलाई वाहन

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले एसकेएम पार्टीका दुई समर्पित कार्यकर्ताहरूलाई समर्थन स्वरूप वाहन प्रदान गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्। मुख्यमन्त्रीले