
टिस्टा त्रासदीको लिएर गणेश राईले गरे मुख्यमन्त्रीकाे राजीनामा माग
गान्तोक: दक्षिणी ल्होनाक हिमतालको विस्फोटपछि भएको टिस्टा त्रासदी र यसबारे मानिसहरूलाई समयमा जानकारी नगराइएका कारण भएको व्यापक क्षतिको जिम्मेवारी लिंदै मुख्यमन्त्री पीएस तामाङले नैतिकताको आधारमा पदबाट