Day: अक्टोबर 3, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

बोनसको माग गर्दै जलपाईगढ़ीको विभिन्न चिया बगानमा श्रमिकहरुको विरोध प्रदर्शन

जलपाईगढ़ी। करलाभ्याली, डेङ्गुवाझार, जयपुर, शिकारपुर आदि चियाकमानहरुमा चिया श्रमिकहरुले गेटसभा मार्फत विरोध प्रदर्शन गरे।जलपाईगढ़ी सदर ब्लकको करलाभ्याली चियाकमानका श्रमिकहरुले वृहत संख्यामा भेला भएर २०% बोनस सहित

क्षेत्रीय

वाहन चोरी गरेको आरोपमा आमिर खान पक्राउ

सिलगढी: वाहन चोरी गरेको आरोपमा पुलिसले आमिर खानलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। गुवाहाटीबाट पिकअप भ्यान चोरी गरेर बिहारमा तस्करी गर्ने तिनको योजना थियो।

अन्तर्राष्ट्रिय

‘सूक्ष्म कालखण्ड’ को अनुसन्धानका लागि तीन वैज्ञानिकलाई भौतिक शास्त्रको नोबेल पुरस्कार

नयाँ दिल्ली: याे वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ‘सूक्ष्म कालखण्ड’ पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन वैज्ञानिकले पाउने भएका छन्। ती वैज्ञानिकहरू पिएर एगोस्टिनी, फेरेन्ट्स

खेलकुद

साटा-को ब्ल्याक बेल्ट दान प्रमोशन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

गान्तोक: सिक्किम एमेच्यूर ताइक्वाण्डो एसोसिएशन (साटा) ले आज यहाँको ह्वाइट हलस्थित एमसीएम डोजाङमा गत १ अक्टोबरको दिन ब्ल्याक बेल्ट दान प्रमोशन प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरेको

क्षेत्रीय

सिक्किममा पार्टी त्यागेर युवाहरू एसडीएफ-मा सामेल हुने क्रम जारी

गान्तोक: छिमेकी राज्य सिक्किममा ‘सिक्किम बचाऔँ’ अभियानलाई अङ्‌गीकार गर्दै राज्यका विभिन्न जिल्लाबाट युवाहरू सत्तारूढ एसकेएम पार्टी त्यागेर एसडीएफ पार्टीमा सामेल हुने क्रम जारी रहेको देखिन्छ। झिनो

क्षेत्रीय

सभासद मिलेस राईलाई पार्टी समर्थकहरूद्वारा बधाई

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमा अध्यक्ष तथा मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईलाई पार्टीको केन्द्रीय समितिले मिरिक टाउन कमिटीको संयोजक पद प्रदान गरेपछि

क्षेत्रीय

मुख्यमन्त्रीले गरे उत्तर सिक्किममा जनतासॅंग प्रत्यक्ष भेटघाट

गान्तोक: जनतासँगको प्रत्यक्ष भेटघाट कार्यक्रमलाई लिएर एक हप्ताको अन्तरालमा मुख्यमन्त्री पीएस तामाङले दोस्रोपल्ट उत्तर सिक्किम पुगेका छन्। आज मंगलवार लाचेन मंगन निर्वाचन क्षेत्रको मगन बजार पुगेका

क्षेत्रीय

अनिश्चितकालको लागि बन्दको आह्वान माथाभाङ्गा गभर्मेन्ट पोलिटेक्निक कलेजमा

काेचबिहार: पोलिटेक्निक कलेजमा विद्यार्थीहरूको पठन-पाठन राम्रोसित नभएकोले गर्दा अधिकांश विद्यार्थीहरू अनुतीर्ण भएका छन्। यसैले माथाभाङ्गा पञ्चानन मोड संलग्न पोलिटेक्निक कलेजमा विद्यार्थीहरूले विक्षोभ प्रदर्शन गर्नको साथै कलेज

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको ४२६ सक्रिय मामिला

कोरोनाकाे ४२ नयाँ मामिला, कसैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४२ नयाँ मामिला अघि आएको छ। यसको साथै

क्षेत्रीय

धर्मगुरू दलाई लामाको आगमनलाई लिएर तयारी युद्धस्तरमा

गान्तोक: बौद्ध धर्मगुरू परम पावन दलाई लामा मुख्यमन्त्री पीएस गोलेको निमन्त्रणालाई स्वीकार गर्दै सिक्किम आउने भएका छन्। तिनको आगामी सिक्किम भ्रमणलाई ध्यानमा राखेर गान्तोकस्थित पाल्जोर स्टेडियममा

खेलकुद

विश्वकप २०२३: उद्घाटन समारोहमा धेरै बलिउड स्टारले देखाउनेछन् आफ्नो जादू

कोलकाता: भारत विश्वकप आयोजना गर्न तयार छ। क्रिकेटको महाभारत अर्थात विश्वकप अक्टोबर ५ बाट सुरु हुँदैछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पहिलो खेल इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ।

क्षेत्रीय

सिआइएसएफ बागडोगराले मनायो सरसफाई अभियान

बागडोगरा: सीआईएसएफ बागडोगरा एयरपोर्टले आइतबार “एक मिति एक घण्टा सँगै” को विषयवस्तुमा एक अभियान सञ्चालन गरेको थियो। एसियाली राजमार्ग–२ “पानीघाटा मोडदेखि सिंह जोहरा गाउँ, सुकान्त गाउँ,