Day: सेप्टेम्बर 28, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

करोडौँ रुपियाँ ठगेको आरोपमा सेना जवानको स्वास्नी पक्राउ

सिलगढी: साथीहरूबाट करोडौँ रुपियाँ ऋण लिएर सुइँकुच्चा ठोकेकी हेम कुमारी तामाङलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। स्मरण रहोस्, आरोपी महिला सेना जवानको स्वास्नी हुन्।

क्षेत्रीय

पहाड़मा भ्रष्टचारले सीमा नाघेको छ र जीटीएमा केन्द्रबाट आएको हरेक फण्डको जाँचको मांग गर्दछौं: भाजपा

खरसाङ: पहाड़मा व्यापक भष्ट्रचार भईरहेको र भ्रष्टचारले सीमा नाघेको भारतीय जनता पार्टीले आरोप लगाएका छन्। पहाड़मा भष्ट्रचारबाहेक पनि यहाँको शिक्षित युवाहरूमाथि खेलवाड़ र ठूलो धोका भएको

व्यापार/वाणिज्य

एभारेडीद्वारा नयाँ अल्टिमा अल्कालाईन ब्याट्री दायरा नयाँ अभियान

कोलकाता: इभरेडी इंडस्ट्रीज इण्डिया लिमिटेड, ब्याट्री ब्रान्डले ब्याट्री श्रेणीमा ५०% भन्दा बढी बजार हिस्सा ओगटेको आफ्नो प्रेस विज्ञप्तिमा बताएको छ। ब्रान्डले अल्टिमा अल्कालाइन ब्याट्रीहरूको नयाँ र

खेलकुद

आफ्नो जीवनमा आधारित फिल्म ‘८००’को प्रमोशन गर्न मुथैया मुरलीधरन कोलकातामा

कोलकाता: प्रसिद्ध श्रीलंकाली क्रिकेटर मुथैया मुरलीधरन अभिनेता मधुर मित्तलसँग आफ्नो जीवनी फिल्म ‘८००’को प्रचार गर्न बिहीबार कोलकाता आइपुगे। त्यसपछि उनले कोलकाताको साल्टलेकमा रहेको शिक्षा निकेतन विद्यालयको

व्यापार/वाणिज्य

फेयरफील्डथ बाय मेरियट कोलकाताद्वारा ‘बाटी’: राजस्थानी फूड फेस्टिवल प्रस्तुत  

कोलकाता: राजस्थान एक मनमोहक ठाउँ हो, यसको समृद्ध इतिहास, जीवन्त संस्कृति र जडित परम्पराहरूको लागि सराहना गरिन्छ र यी सबै गुणहरू यसको खानामा सुन्दर रूपमा प्रतिबिम्बित

क्षेत्रीय

मिरिकमा विश्व रेबिज डे पालन

मिरिक: पेट्स एन्ड एनिमल वेलफेयर सोसाइटी तथा ब्लक एनिमल हेल्थ सेन्टरको संयुक्त आयोजना साथै कृष्णनगर क्लबको सहयोगमा आज विश्व रेबिज डे शिविरको आयोजना गरियो। उक्त शिविरमा

क्षेत्रीय

टेट परीक्षा पूर्ण रूपले वैधानिक रहेको छ: अनित थापा

दार्जिलिङ: टेट परीक्षा पूर्ण रूपले वैधानिक रहेको छ भनी जीटीए चिफ् अनित थापाले बताएका छन्। लामो समयदेखि विवादमा रहेको र पहाड़का विपक्षीहरूले अवैधानिक र टेट परीक्षा

मनोरञ्जन

आज लता मंगेशकर जन्मदिन, सबैले गरे स्मरण

मुम्बई: लता मंगेशकरलाई भारतकी स्वर साम्राज्ञी भनिन्छ। भारतीय सिनेमामा उनीभन्दा ठूलो गायिका कसैलाई मानिँदैन। ठूला संगीतकारहरूले पनि उनीसँग काम गर्न वर्षौं पर्खिरहेका हुन्थे। स्वदेशमा मात्रै नभएर

विशेष

वर्षाको समयमा रुघाखोकी, ज्वरोबाट बच्ने उपाय

यदि वर्षाको मौसममा भिजेमा धेरै प्रकारका भाइरसहरूको सामना गर्नुपर्छ। यो मौसममा लाग्ने रोगका लक्षण रुघाखोकी, ज्वरो आदि हुन्। अफिस जाँदा वा घर आउँदा एक्कासी पानी परेमा

क्षेत्रीय

डेंगुको अवस्था ‘धेरै चिन्ताजनक’ भए पनि गम्भीर नभएको विज्ञहरूको भनाइ

कोलकाता: पश्चिम बंगालमा डेंगुको अवस्थालाई ‘अत्यन्त चिन्ताजनक’ भन्दै राज्यका प्रमुख डाक्टरहरूले मच्छडको टोकाइबाट सर्ने रोग विगतका वर्षहरूको तुलनामा यस वर्ष बढी गम्भीर नभएको बताए। समस्या चरम

क्षेत्रीय

बाबुको उपचारको लागि राखेको रुपियाँ ब्याङ्क अकाउन्टबाट गायब

सिलगढी: सिलगढीमा कुनै ओटीपी बिनै ब्याङ्क अकाउन्टबाट ८९ हजार रुपियाँ गायब भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको भक्ति नगर चेकपोस्ट निवासी अमलान ज्योति

साहित्य/कला

यतिश कुमारको कविता संग्रह ‘अन्तास की खुर्चन’लाई ‘मैथिली शरण गुप्त पुरस्कार’

कोलकाता: युवा तथा प्रख्यात हिन्दी कवि यतिश कुमारको पहिलो कविता संग्रह ‘अन्तस की खुर्चन’ लाई भारत सरकारको प्रतिष्ठित ‘मैथिली शरण गुप्त पुरस्कार’ सन् २०२१ प्रदान गरिएको