Day: सेप्टेम्बर 1, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

ज्वेल एथलेटिक क्लबको खुन्ती पूजा सम्पन्न

सिलगढी: ज्वेल एथलेटिक क्लब, सिलगढीको दुर्गा पूजा पण्डल निर्माणको लागि आज खुन्ती पूजाको आयोजना गरियो। कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो। यस वर्ष दुर्गा

राजगञ्जमा झुन्डिएको अवस्थामा छात्रको मृतदेह उद्धार

राजगञ्ज: राजगञ्जको माझियाली ग्राम पञ्चायत अन्तर्गत धनेश्वरी गाउँमा आज झुन्डिएको अवस्थामा एकजना छात्रको लास उद्धार भएको छ। मृतक छात्रको नाम आसिफ अख्तर (१५) बताइएको छ। तिनी

क्षेत्रीय

राजगञ्ज थानामा पुलिस दिवस पालन

राजगञ्ज: राजगञ्ज थानामा आज पुलिस दिवस पालन गरियो। राज्यको विभिन्न थानाहरू लगायत जलपाईगढी जिल्ला पुलिस अन्तर्गत राजगञ्ज थानामा पनि आज पुलिस दिवस पालन गरियो। यस अवसरमा

क्षेत्रीय

मिरिक काँउले गाँउमा भागोप्रमो-को नारी शाखा कमिटी गठन

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको महिला संगठन नारी शक्ति मिरिक नगरपालिका वार्ड नम्बर ६ काँउले शाखा गठन गरिएको छ। मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईको

क्षेत्रीय

पुलिस दिवसको अवसरमा जलपाइगढी कोतवाली थानामा आयोजित रक्तदान शिविर

जलपाइगढी: जलपाइगढी जिल्ला पुलिसले शुक्रबार पुलिस दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरे। यस दिन जलपाइगढी कोतवाली थानामा रक्तदान शिविरको आयोजना गरिएको थियो। रक्तदान शिविरको उद्घाटन जिल्ला

क्षेत्रीय

सिलगढी पुलिस आयुक्तालयमा पुलिस दिवसको अवसरमा कार्यक्रमको आयोजना

सिलगढी: पुलिस दिवसको अवसरमा सिलगढी पुलिस आयुक्तालयद्वारा एक कार्यक्रमको आयोजना गरियो। मल्लगुडी पुलिस लाइनमा शुक्रबार वृक्षरोपण गरेर पुलिस दिवस कार्यक्रम सुरु भएको हो। कार्यक्रममा सिलगढी पुलिस

प्राविधि/विज्ञान

प्रत्येक आईफोन (iPhone) यूजरलाई थाहा हुनु पर्ने ट्रिक्स

काेलकत्ता: आईफोन प्रयोगकर्ताहरूका लागि त्यसै त धेरै ट्रिकहरू उपलब्ध छन्, जसको प्रयोगले तपाईंको कामहरूलाई धेरै सजिलो बनाउँछ। आज हामी तपाईंका लागि यस्तै उपयोगी सर्टकटहरू ल्याएका छौं,

क्षेत्रीय

प्रोग्रेसिभ युनाइटेड इन्जिनियर्स एसोसिएसनको ९ औं स्थापना दिवसमा असाहयहरूलाई सहयोग

जलपाइगढी: प्रोग्रेसिभ युनाइटेड इन्जिनियर्स एसोसिएशनको ९ औं स्थापना दिवसको अवसरमा जलपाइगढी जिल्लाका संस्थाका सदस्यहरूले जलपाइगढी जिल्लाको डेंगुझार चिया बगानको छेउमा रहेको क्षेत्रमा खाँचोमा परेका बालबालिकाहरूलाई राखी-बन्धन,

क्षेत्रीय

आरोपी अब्बासलाई अदालतमा पेश, फेरि ४ दिनको पुलिस हिरासतमा

सिलगढी: सिलगढीको मतिगढामा १७ वर्षीय एकजना छात्राको हत्या गरेको आरोपमा पक्राउ गरेर अदालतमा पेश गरेपछि १० दिनको पुलिस हिरासतको समय अवधि समाप्त भएपछि आज फेरि आरोपी

क्षेत्रीय

जलपाइगढीका शिक्षक बङ्गरत्न पुरस्कारका लागि मनोनित

जलपाइगढी: अर्का सहायक शिक्षकलाई फेरि बङ्गरत्नबाट सम्मानित गर्ने घोषणा भएपछि धुपगढीमा खुशीको माहोल छ। यस शिक्षक सम्मान सूचीमा गोसाइरहट राजामोहन हाईस्कुल धुपगढीको बिन्जन खण्डका शिक्षक बरुण

क्षेत्रीय

टोटोको धक्काले रेलवे गेट भाँचियो

जलपाइगढी: टोटोको धक्काले रेलवे फाटकहरू बारम्बार फुट्ने घटनाहरूका कारण मानिसहरू चिन्तित छन्। टोटोको ठक्करबाट जलपाइगढी नम्बर ३ रेलवे स्लीपरको रेल गेट फुटेको छ। घटनाले सो क्षेत्रमा

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको १,४९८ सक्रिय मामिला

कोरोनाकाे ४९ नयाँ मामिला, कासैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४९ नयाँ मामिला अघि आएको छ। यसको साथै