सिलगढी पुलिस आयुक्तालयमा पुलिस दिवसको अवसरमा कार्यक्रमको आयोजना

IMG-20230901-WA0154.jpg

सिलगढी: पुलिस दिवसको अवसरमा सिलगढी पुलिस आयुक्तालयद्वारा एक कार्यक्रमको आयोजना गरियो। मल्लगुडी पुलिस लाइनमा शुक्रबार वृक्षरोपण गरेर पुलिस दिवस कार्यक्रम सुरु भएको हो। कार्यक्रममा सिलगढी पुलिस आयुक्त अखिलेश चतुर्वेदी र आयुक्तालयका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। त्यसपछि आयुक्तालयले काभाखली ट्राफिक नाकादेखि मेडिकलसम्म रेली निकालेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *