राजगञ्ज थानामा पुलिस दिवस पालन

Capture2.png

राजगञ्ज: राजगञ्ज थानामा आज पुलिस दिवस पालन गरियो। राज्यको विभिन्न थानाहरू लगायत जलपाईगढी जिल्ला पुलिस अन्तर्गत राजगञ्ज थानामा पनि आज पुलिस दिवस पालन गरियो। यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम लगायत बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरियो।यस प्रतियोगितामा राजगञ्ज बन्दर गर्ल्स हाई स्कुलका छात्राहरूले अंश ग्रहण गरे। यस अवसरमा राजगञ्ज थानाका आईसी पंकज सरकार लगायत थानाका अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement