सिलगढी: ज्वेल एथलेटिक क्लब, सिलगढीको दुर्गा पूजा पण्डल निर्माणको लागि आज खुन्ती पूजाको आयोजना गरियो। कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो। यस वर्ष दुर्गा पूजा विशेष रुपमा आयोजना गरिएको क्लबका सदस्यहरुले बताएका छन्। यसका साथै उनले यहाँ अझै धेरै मानिस पुग्ने विश्वास व्यक्त गरे।