
वामफ्रन्ट-द्वारा मानव बन्धन शृङ्खला कार्यक्रमको आयोजना
सिलगढी: स्वतन्त्रता दिवसको अवसरमा दार्जिलिङ जिल्ला वाम मोर्चाले मानव बन्धन शृङ्खला कार्यक्रमको आयोजना गरियो। आज दार्जिलिङ जिल्ला वामफ्रन्टको तर्फबाट राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै लोकतन्त्रको रक्षा