Day: अगस्ट 9, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

खरसाङको वार्ड नम्बर सात सावित्री देवी रोडमा रहेको पुल पैह्रोको चपेटमा

शेर्पा बस्तीका मानिसहरूलाई धेरै असुविधा खरसाङ: खरसाङको वार्ड नम्बर ७ मा रहेको सावित्री देवी रोडमा रहेको पुल पैह्रोको चपेटमा परेर भत्केपछि रोड नै बन्द भएको छ।

क्षेत्रीय

तृणमूलले भाजपा नेताको घरमा आक्रमण गरेको आरोप

कुचबिहार: तृणमूलले बरशकदल ग्राम पञ्चायत क्षेत्रमा भाजपा नेता अनिमेश बर्मनको घरमा आक्रमण गरेको आरोप लगाइएको छ। उनको घरमा मंगलबार राति तृणमूल कांग्रेसका बदमाशहरूले आक्रमण गरेको बताइएको

क्षेत्रीय

उत्तर दिनाजपुरमा बोर्ड गठनलाई लिएर तृणमूल र विपक्षीबीच झडप, बम विस्फोट

उत्तर दिनाजपुर : कालियागञ्जको मुस्तफानगर ग्राम पञ्चायतमा पञ्चायत बोर्ड गठनलाई लिएर निकै तनाव भएको छ। भारी बम विष्फोटको आरोप पनि बाहिर आएको छ। उल्लेखनीय छ कि

क्षेत्रीय

फुलबारी ग्राम पञ्चायत १ नम्बरमा बोर्ड गठन

सिलगढी: ग्राम पञ्चायत १ नम्बर फुलबारीमा आज बोर्ड गठन गरेपछि तृणमूल कार्यकर्ताहरूले खुशीयाली मनाए। यस वर्ष फूलबारी-१ नम्बर ग्राम पञ्चायतको चुनाउमा तृणमूल कङ्ग्रेसले ३० मध्ये २४

क्षेत्रीय

अलिपुरद्वारको तसती चिया बगानमा विश्व आदिवासी दिवस

अलिपुरद्वार: फालाकाटा ब्लकको तसती चिया बगानमा बुधबार विश्व आदिवासी दिवस मनाइयो। तसती आदिवासी विकास समितिको पहलमा बुधबार विश्व आदिवासी दिवस मनाइएको छ। आजको दिन तसती चिया

क्षेत्रीय

फुलबारी १ ग्राम पञ्चायतको बोर्ड गठन

सिलगढी: तृणमूल कांग्रेसले फुलबारी १ ग्राम पञ्चायतमा बहुमत प्राप्त गरेपछि बुधबार बोर्ड गठन गर्‍यो। राजगञ्ज ब्लक युवा अधिकारी तुहिन मुखर्जीले शपथ ग्रहण गराए। यस वर्षको पञ्चायत

क्षेत्रीय

जीर्ण सडक मर्मतको माग गर्दै शिक्षक र विद्यार्थी सडकमा उत्रे

जलपाइगढी: जलपाइगढीदेखि मैनागढी रोड हुँदै चांगडाबान्ध मेखलीगञ्ज जाने सडक लामो समयदेखि जीर्ण छ। बुधबार मैनागढी ब्लकको पुतिमारी क्षेत्रमा जीर्ण सडक मर्मतको माग गर्दै विद्यालयका शिक्षक र

क्षेत्रीय

हुलाक कार्यालयबाट मात्र रु २५ मा राष्ट्रिय झण्डा पाइन्छ, सेल्फी जोनमा खरिद गर्दा फोटो खिच्न सक्नुहुन्छ

सिलगढी: भारतको राष्ट्रिय झण्डा हुलाक कार्यालयबाट मात्र रु २५ मा तपाईको घरमा डेलिभर गरिनेछ। गत वर्ष केन्द्र सरकारले स्वतन्त्रताको अमृत महोत्सव मनाउन ‘हर घर तिरंगा अभियान’

क्षेत्रीय

मालदाको आँपको बगैचाबाट २८ बम बरामद

मालदाः कालियाचक पुलिस थाना क्षेत्रको बिविग्राम क्षेत्रबाट पुलिसले २८ थान बल बम बरामद गरेको छ। कालीचक पुलिस थाना क्षेत्रको जलुवादल ग्राम पञ्चायतको बिबिग्राममा बुधबार बिहान अचानक

क्षेत्रीय

बस्तीबाट विशाल अजिङ्गर बरामद

जलपाइगढी: जलपाइगढी जिल्लाको मुन्डा बस्तीमा एक परिवारको घर नजिकैको जालमा करिब ८ फिट अग्लो अजिङ्गर फसेको छ। अजिङ्गर हेर्न उत्सुक मानिसहरूको भीड जम्मा भएको थियो। यो

क्षेत्रीय

सिलगढीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

फाँसीदेवा: सिलगढी महकुमा परिषदको घोषपुकुर इलाकाको फौजीजोत गाउँमा २ दिनकी नवजात बालिका फेला परेपछि सनसनी फैलिएको छ। तीन चार दिनकी छोरीलाई स्थानीय बासिन्दाको घरको बालकनीमा छोडेर

क्षेत्रीय

आदिवासी विकास परिषद तराई शाखाले सिलगढीमा विश्व आदिवासी दिवस मनाए

सिलगढी: अखिल भारतीय जनजाति विकास परिषद तराई शाखाले विश्व आदिवासी दिवस मनायो। बुधबार सिलगढीको दगापुरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। यस अवसरमा आदिवासी जनजातिको बाक्लो भीड