
डुवर्सको रायमाटाङ चिया बगानमा श्रमिकहरूद्वारा गेट मीटिङ, भोक हडताल जारी
बानरहाट: डुवर्सको कालचिनी ब्लकको रायमाटाङ चिया बगानमा श्रमिकहरूको आन्दोलन जारी रहेको छ। रायमाटाङ चिया बगानका सेवानिवृत्त कर्मचारीहरू गत नौ दिनदेखि भविष्य निधि अनि ग्रेच्युटीको भुगतान गरिनु