Day: अगस्ट 7, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

पर्जा पट्टाले गर्दा हामीलाई शरणार्थी बनाउँछ: पेम्बा रिम्पोर्छे

खरसाङ: हिजो खरसाङमा भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियनले खरसाङमा पर्जा पट्टाको लागि आयोजना गरेको धन्यवाद रैली विषयमा बौध्द धर्म गुरु एंव

क्षेत्रीय

घातक हुनसक्छ डेंगुको दोस्रो आक्रमण

कोलकाता: डेंगु एक भाइरस हो जसले व्यक्तिलाई फेरि संक्रमित गर्नसक्छ। यो आवश्यक छैन कि एक पटक डेंगु भएका मानिसहरूलाई फेरि लाग्दैन। एडिस एजिप्टाई नामको डेंगु लामखुट्टेको

क्षेत्रीय

टेण्डोङ ल्हो-रूम फातको दोस्रो दिन एमजी मार्ग र मनन केन्द्रमा विभिन्न कार्यक्रम आयोजित

गान्तोकः राजधानीमा सम्पन्न भइरहेको तीन दिवसीय राज्यस्तरीय टेण्डोङ ल्हो रुम फाट पर्वको आज दोस्रो दिन एमजी मार्गमा पहिलो चरणको कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा मुख्य अतिथिको रुपमा

क्षेत्रीय

सूचना एवम् जनसम्पर्क विभाग र प्रेस क्लबका प्रतिनिधिहरूबीच समन्वय सभा

गान्तोकः पाँच माइलस्थित सूचना एवम् जनसम्पर्क विभाग र प्रेस क्लब अफ् सिक्किमका प्रतिनिधिहरूबीच समन्वय सभा सम्पन्न भयो। विभागकी सचिव कर्मा डोमा युत्छोको अध्यक्षतामा सम्पन्न भएको सभामा

क्षेत्रीय

कंग्रेस सांसदले भने- राहुल गान्धीको नेतृत्वमा लोकसभा चुनाउ लड़्नेछ विपक्ष

कोलकाताः राहुल गान्धीको संसद सदस्यता बहाल हुनसाथ कंग्रेसका राज्यसभा सांसद प्रदीप भट्टचार्यले दाबी गरेका छन्, विपक्षी गठबन्धनले राहुल गान्धीको नेतृत्वमै चुनाउ लड़्नेछ। यसपालि उनको नेतृत्वमा अर्को

क्षेत्रीय

ट्रेनको चपेटमा पर्दा महिलाको मृत्यु

सिलगढ़ीः ट्रेनको चपेटमा पर्दा एक अज्ञात महिलाको मृत्यु भएको छ। सोमवार बागडोगराको सिङ्गीझोरा क्षेत्रमा यो घटना घटेको हो। जानकारी अनुसार, महिलाको मृत्यु कटिहार एनजेपी जाने इन्टरसिटी

क्षेत्रीय

शुद्ध पिउने पानीको माग गर्दै जलपाइगढीमा खाली बाल्टिन लिएर विरोध प्रदर्शन

जलपाइगढी: मैनागढी ब्लकको उत्तरमा माधबडांगा क्षेत्रमा, लगभग एक वर्ष पहिले शुद्ध पिउने पानीको लागि प्रत्येक घरमा ट्यापहरू जडान गरिएको छ। हरेक घरमा धारा भए पनि शुद्ध

क्षेत्रीय

मालदामा मिड-डे मिलको गुणस्तरलाई लिएर अभिभावकहरू आक्रोशित

मालदा: विद्यार्थीको मिड डे मिलबाट अचानक कुखुराको अण्डा र तरकारी गायब भएको छ। जसका कारण बालबालिकालाई दिवा खाजामा एक किसिमको भात र आलुको करी खुवाइँदै आएको

क्षेत्रीय

मालदामा आयोजित मेगा शिविरमा ५ महिलासहित १ सय ६५ जनाले रक्तदान

मालदा: एक मेगा रक्तदान शिविरमा ५ महिला सहित १६५ जनाले स्वेच्छाले रक्तदान गरे। यो रक्तदान शिविर भारतको लोकतान्त्रिक युवा महासंघ (डीवाईएफआई) ले मोथाबादी पुलिस थाना अन्तर्गतको

क्षेत्रीय

बाल खोप कार्यक्रम मिशन इन्द्रधनुष मालदा जिल्लामा सुरु भयो

मालदा: मालदा जिल्लाका सबै बालबालिकालाई एकसाथ खोप लगाउन मिशन इन्द्रधनुष सुरु गरिएको छ। यो खोप कार्यक्रम मेडिकल कलेजलगायत जिल्लाका सबै स्वास्थ्य केन्द्रमा सञ्चालन हुनेछ। मोबाइल टोलीमार्फत

क्षेत्रीय

रोज वृद्धि भएको र अन्यान्य कुराको जानकारी दिन गेटसभा

कालचिनीः तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकासचीक बडाईकको मुख्य उपस्थिति एवम् गारोपाड़ा अञ्चलका तृणमूल अनि टीसीबीएसयू नेताहरूको सहभागितामा सोमबार कालचिनी खण्डको राजाभात र भातखावा

क्षेत्रीय

उद्योगको सहयोगका लागि राज्यको नयाँ पहल, मैनागढी ५ दिने शुभारम्भ

जलपाइगढी: उद्योगहरूको विभिन्न समस्याहरू समाधान गर्न एमएसएमई र राज्य सरकारको कपडा विभागको पहलमा शिविरको आयोजना गरिएको छ। यो कार्यक्रम पश्चिम बंगाल सरकारले राज्य भरमा लघु, साना