Day: जुलाई 10, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

अजिङ्गर उद्धार

बागडोगराः बागडोगरा नजिकैको किरणचन्द्र चिया बगानमा ठूलो अजिङ्गरले बाख्रा निल्यो, बागडोगरा वन क्षेत्रका कर्मचारीले आज बिहान अजिङ्गर उद्धार गरेका छन्।

क्षेत्रीय

फूलबारी नम्बर २ ग्राम पञ्चायतको चाङडाबन्ध प्राथमिक विद्यालयमा मतदान शुरु

जलपाइगढी: ठूलो संख्यामा पुलिस बल र अर्धसैनिक बलको तैनाथीको साथ, मतदान कर्मचारीहरू भर्खरै चाङ्गाबन्ध प्राथमिक विद्यालय, फूलबारी नम्बर २ ग्राम पञ्चायतमा पुगेका छन्। मतदान केन्द्रबाहिर लामो

खेलकुद

विम्बल्डनः जेसिका पेगुला क्वार्टर फाइनलमा, ग्रिगोर दिमित्रोव पनि विजयी

१० जुलाईः अमेरिकाकी स्टार खेलाड़ी जेसिका पेगुलाले विम्बल्डन टेनिस च्याम्पियनशीपमा युक्रेनकी लेसिया सुरेंकोलाई ६-१, ६-३-ले पराजित गरी तीन सालमा छैटौंपल्ट कुनै ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा स्थान

खेलकुद

ड्रीम सेभेन (मुण्डा) क्वार्टर फाइनलमा

१० जुलाईः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो राउण्डको एउटा म्याच खेलियो। धोतरिया बालासन स्कूल खेल

खेलकुद

कनाडा ओपन २०२३-मा लक्ष्य सेन च्याम्पियन

१० जुलाईः कमनवेल्थ गेम्समा स्वर्ण पदक विजेता भारतीय शट्लर लक्ष्य सेनले कनाडा ओपन २०२३ ब्याडमिण्टन टुर्नामेण्टको खिताब जिते। सेनले फाइनलमा वर्तमान अल ईंग्ल्याण्ड च्याम्पियन चीनका स्टार

खेलकुद

आप्पा सेभेन र मुण्डा युनाइटेड विजयी

१० जुलाईः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। बालासन खेल मैदानमा भएको दिनको पहिलो म्याचमा आप्पा सेभेन

खेलकुद

सप्तश्री ज्ञानपीठको अण्डर-१९ बोइज टीम कलकत्तामा

१० जुलाईः कालेबुङको सप्तश्री ज्ञानपीठको अण्डर-१९ बोइज फूटबल टीमले सीआईएससीई रिजनल अण्डर-१९ फूटबल टुर्नामेण्टमा हिस्सा लिन कलकत्ता पुगिसकेको छ। टुर्नामेण्टको आयोजन कलकत्ताको सेण्ट थोमस बोइज स्कूलमा