Day: जुलाई 8, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राजगञ्जको एउटा बुथमा ३ घण्टासम्म मतदान प्रक्रिया बन्द रहेपछि पुनः मतदान शुरू

राजगञ्ज: राजगञ्जको एउटा बुथमा लगभग ३ घण्टासम्म मतदान बन्द राखेपछि पुनः मतदान प्रक्रिया सुचारू गरियो। उक्त घटना राजगञ्जको शिकारपुर ग्राम पञ्चायतमा घटेकाे हो। प्राप्त जानकारी अनुसार

क्षेत्रीय

भाजपा कार्यकर्ताद्वारा सडक अवरोध गरेर विरोध प्रदर्शन

कुचबिहार: माथाभाङ्गा २ नम्बर ब्लक अन्तर्गत आमता संलग्न इलाकामा भजनेर छड़ा २/१९७नम्बर बुथका भाजपा कार्यकर्ताहरूले मतदानमा बाधा दिएको आरोप लगाउँदै सडक अवरोध गरेर विरोध प्रदर्शन गरे।

क्षेत्रीय

कुचबिहारको दक्षिण विधानसभा फोलिमारीमा भाजपा पोलिङ एजेन्टको हत्या

कुचबिहार: कुचबिहारको दक्षिण विधानसभा फोलिमारी ग्राम पञ्चायतको बुथ नम्बर ४/३८मा भाजपा पोलिङ एजेन्टलाई कथित रूपमा हत्या गरेको घटनालाई लिएर इलाका उतप्त बन्न पुगेको छ मृत भाजपा

क्षेत्रीय

चुनाव अवधि सन्न्यासीकाटा जुम्मागछमा मतदान अवधि हङ्गामा

राजगञ्ज: राजगञ्जको सन्न्यासीकाटा जुम्मागछमा अशान्तिको माहौल देखापर्यो। सीपीएम एवम् कङ्ग्रेस गठबन्धनका प्रार्थी तथा समर्थकहरूको आरोप अनुसार तृणमूलले बिहानैदेखि बुथ संख्या १८/१२१ दखल गरेर मतदान सम्पन्न गराइरहेको

क्षेत्रीय

राजगञ्जको टाकीमारीमा शान्तिपूर्ण ढङ्गमा मतदान जारी

राजगञ्ज: राजगञ्जको मन्तादारी ग्राम पञ्चायत अन्तर्गत टाकीमारी इलाकामा आज बिहानैदेखि शान्तिपूर्ण ढङ्गमा मतदान जारी छ। हिजो टाकीमारी इलाकामा तृणमूल कङ्ग्रेसको पार्टी कार्यालयमा आगो लगाइदिएको घटनालाई केन्द्र

क्षेत्रीय

साहेबगञ्ज ग्राम पञ्चायतमा मतदान गर्न आएका तृणमूल समर्थकहरूलाई कुटपिट गरेको आरोप

कुचबिहार: कुचबिहार खण्ड २ को साहेबगञ्ज ग्राम पञ्चायतको सचिनदान बूथ ७/९० मा केही बदमासहरूले तृणमूल कार्यकर्ताहरूलाई कुटपिट गरेको आरोप रहेको छ। यसबारे स्थानीय अलोमगीर शेखले भने,

राष्ट्रिय

अवध असम एक्सप्रेसबाट ६०० सक्रिय गोली बरामद

कामरूप: जीआरपीद्वारा अवध असम एक्सप्रेसबाट रंगियामा ६०० सक्रिय गोली बरामद गरियो। रंगिया जीआरपी थाना स्रूतहरूअनुसार, डिब्रूगढ़बाट दिल्ली गइरहेको अवध असम एक्सप्रेसमा एक गुप्त सूचनाको आधारमा जीआरपीको

विचित्र संसार

मुम्बईमा बस्छन् संसारको सबैभन्दा धनी भिखारी

मुम्बई: भिखारीको नाम सुन्दा यस्ता व्यक्तिको दिमागमा आउँछ, जससँग बस्नको लागि घर छैन, उसको लुगा फोहोर छ र आर्थिक रूपमा कमजोर छ, तर के थाहा संसारको

विशेष

मुक्तिनाथ यात्रा

कोलकाता बसेको ४७ वर्ष भयो, नेपाली भएको नाताले होला यहाँका बङ्गाली बाबुहरू नेपाल जाने विषयमा मसँग सल्लाह लिन आउँछन्। “आमि तोमार देश मुक्तिनाथ दर्शने जाब बोले

क्षेत्रीय

अलिपुरद्वार जिल्लाका धेरै बुथहरूमा पानीमा उभिएर मतदान

अलिपुरद्वार: अलिपुरद्वार नम्बर १ ब्लक भोलारदबारी दमनपुर आंशिक आधारभूत प्राथमिक विद्यालय परिसर शनिबार बिहानदेखि डुबेको छ। हिजोको वर्षाका कारण विद्यालय परिसर जलमग्न भएको बताइएको छ। र

क्षेत्रीय

उत्तर दिनाजपुरमा मतदानका क्रममा तृणमूलका स्वतन्त्र उम्मेदवारहरू आपसमा झडप

उत्तर दिनाजपुर: इस्लामपुर ब्लकको रामगञ्ज-२ ग्राम पञ्चायतको बहरगाच क्षेत्रमा तृणमूल उम्मेदवारका भाइलाई कुटपिट गरेको आरोप। तृणमूल – निर्दलीयहरू एकअर्कासँग भिडे। तृणमूल उम्मेदवारका भाइ मतदान गर्न आएपछि

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको सक्रिय मामिलाको संख्या बढेर १,४६३

कोरोनाको ४९ नयाँ मामिला, कासैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४९ नयाँ मामिला अघि आएको छ। यसको साथै