
टिस्टा रङ्गीत रेस्क्यु टोलीको सहयोगमा एसएनटी बस र वाहन दुर्घटनामा घाइते भएकाहरूलाई पुऱ्याइयो अस्पताल
रम्फू: सिक्किमको गान्तोकदेखि सिलगढीतर्फ आइरहेको एसएनटी बस र ट्याक्सी वाहन (जाइलो) आज दिउँसो राष्ट्रिय राजमार्ग १० अन्तर्गत तार खोला नजिक ठोक्किएपछि चालकसहित घाइते भएका दर्जनौँ मानिसहरूलाई