Day: जुन 29, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

बागडोग्राको बाङ्डुबी आर्मी क्यान्टोनमेन्टमा हात्ती

सिलगढी: अचानक एउटा हात्ती बागडोग्राको बांगडुबी आर्मी क्यान्टोनमेन्टमा प्रवेश गर्‍यो। अकस्मात हात्ती भित्र पसेपछि सबैजना केही बेर सतर्क भए। हात्तीले कसैलाई हानि नगरे पनि आफै फर्कियो।

क्षेत्रीय

पश्चिम बंगाल साना बचत एजेन्ट संघ को ५ औं द्वि-वार्षिक सम्मेलन आयोजित

सिलगढी: पश्चिम बंगाल साना बचत एजेन्ट संघले विभिन्न मागहरू सहित १ र २ जुलाईमा ५ औं द्विवार्षिक सम्मेलन आयोजना गर्न लागेको छ। बिहीबार सिलगढी जर्नलिस्ट क्लबमा

क्षेत्रीय

पञ्चायत चुनावमा टिकट नपाएपछि मालदामा तृणमूलका दुई गुटबीच भीषण झडप

रातभर बमबारी, घर र दाेकानमा आगजनी र लुटपाट, भारी पलुस परिचालन मालदा: मालदामा तृणमूलका दुई समूहबीच राति अबेरसम्म झडप भएको छ। रातभर भीषण बमबारी जारी थियो।

क्षेत्रीय

हिन्दू-मुस्लिम एकताको उदाहरण

दुर्गोत्सवको खुटी पूजामा मुस्लिम युवतीहरूले कन्याको रूपमा पुजा गर्छन् कोलकाताः बरहनगर मित्र संघ कोलकाताको सिन्थी मोडस्थित श्री श्री काशीश्वर शिव मन्दिरले दुर्गोत्सवको खुटी पूजाको दिन एक

क्षेत्रीय

स्वर्गीय अधिवक्ता बीएल शर्माको पुस्तक ‘ब्रज से बरसाना’ २ मा लोकार्पण

सिलगढी: सिलगढीको सर्व हिन्दी विकास मञ्चको आयोजनामा जुलाई २ मा स्वर्गीय अधिवक्ता बीएल शर्माद्वारा लिखित पुस्तक ‘ब्रज से बरसाना’ विमोचन तथा कवि सम्मेलनको आयोजना गरिएको छ।

क्षेत्रीय

लखनपुरमा ‘बाबा बर्फानी’का भक्तहरूलाई गरियो भव्य स्वागत

कठुआ: जिल्ला प्रशासन कठुआले बिहीवार अमरनाथ यात्रीहरूलाई प्रदेशको प्रवेशद्वारा लखनपुरको आधार शिविरमा भव्य स्वागत जनायो। वार्षिक तीर्थ यात्राको लागि आफूलाई पञ्जीकृत गराउने केही भक्तहरूलाई लखनपुरमा आरएफआईडी

क्षेत्रीय

सिपाहीधुरा चियाबारीको ओपन सिटमा चारजना युवा प्रार्थीहरू चुनाव मैदानमा

खरसाङ: खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायतको सिपाहीधुरा चियाबारीको रहेको दुई सिटमध्ये ओपन सिटमा चारजना प्रार्थीहरू चुनाव मैदानमा उत्रेका छन्। पञ्चायत चुनाव जति नजिक आउँदैछ तेति

राष्ट्रिय

मणिपुर पुलिसले राहुल गान्धीको लस्करलाई बिष्णुपुरमा रोक्यो

इम्फाल: कांग्रेस नेता राहुल गान्धीको काफिलालाई बिहीबार मणिपुर पुलिसले इम्फालदेखि लगभग २० किलोमीटरको दूरत्वमा अवस्थित विष्णुपुरमा रोक्यो। इम्फाल फुगेपछि राहुल गान्धी राहत शिविरहरूको भ्रमण गर्न चुराचाँदपुर

क्षेत्रीय

तृणमूल कार्यकर्ताहरूले कुचबिहारमा स्वतन्त्र उम्मेदवारको घरमा आगजनी

कुचबिहार: पञ्चायत चुनाव अगाडि, दिनहाटाको सीमावर्ती गाउँ गितालदाह फेरि एकपटक तातेको छ। तृणमूलले गीताल्दा १ ग्राम पञ्चायतको बुथ नम्बर ६/२९२ मा स्वतन्त्र उम्मेदवार अब्दुल जलील मियाको

राष्ट्रिय

भीम आर्मी एवं आजाद समाज पार्टीले राष्ट्रपतिलाई पठायो ज्ञापन

हिसार: भीम आर्मी चीफ एवं आजाद समाज पार्टीका संस्थापक चन्द्रशेखर आजादमाथि देवबन्दमा भएको प्राणघातक हमलाको विरोधमा कार्यकर्ता अनि पदाधिकारीहरूले चर्को निन्दा गरेका छन्। पदाधिकारीहरूले बिहीवार राष्ट्रपतिको

राष्ट्रिय

मुम्बईमा आपत बन्यो वर्षा, अहिलेसम्ममा दशजनाको मृत्यु

मुम्बई: लगभग १५ दिनपछि ढिलो गरी मुम्बई आइपुगेको मनसूनले आपत निम्ताएको छ। बितेका छह दिनभित्रमा भएको घना वर्षाले दशजना मानिसहरूको ज्यान लिएको छ भने पन्ध्रजना मानिसहरू

क्षेत्रीय

पञ्चायत चुनावअघि सीपीएमबाट भाजपामा सामेल

जलपाइगढी: भाजपाले जलपाइगढी सदर ब्लकको अरविन्द ग्राम पञ्चायतको बुथ नम्बर १७/४० मा सीपीएमको घर तोडफोड गर्‍यो। यसपटक यहाँ विपक्षी दलले सत्तारुढ दल नभई अन्य विपक्षी दललाई