Day: जुन 27, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

२६ जूनसम्म एक करोड़भन्दा धेरै आयकर रिटर्न दर्ता भयो: आयकर विभाग

नयाँ दिल्ली: करदाताहरूले २६ जूनसम्म एक करोड़भन्दा धेरै आयकर रिटर्न (आईटीआर) दर्ता गरेका छन्। यो आंकड़ा गत सालको तुलनामा धेरै हो। आयकर विभागले मंगलबार ट्वीट गरी

राष्ट्रिय

उत्तराखण्ड: केदारनाथ यात्रा फेरि आरम्भ भयो

गुप्तकाशी: उत्तराखण्ड र घाटीमा वर्षा रोकिनसाथ केदारनाथ धामको यात्रा मंगलबारदेखि पुनः संचालन भएको छ। यद्यपि यसपालि तीर्थ यात्रीहरूको सुरक्षालाई लिएर पुलिस प्रशासन एकदमै सतर्क भएको छ।

क्षेत्रीय

घैयाबारी ग्राम पञ्चायत दुईमा पञ्चायत समितिको सिटमा सातजना प्रार्थीहरू चुनाव मैदानमा

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी दुई ग्राम पञ्चायतमा पञ्चायत समितिमा रहेको दुईवटा सिटमध्ये एउटा सिटमा सातजना प्रार्थीहरू चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। घैयाबारी ग्राम पञ्चायत दुई

क्षेत्रीय

गोरुबथान ४३ नं समष्टि हाम्रो पार्टी संयोजक एवं हाम्रो पार्टी संस्थापक सदस्य निर्मल छेत्री भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चामा सामेल

गोरुबथान: पन्चायत चुनावको मुखैमा हाम्रो पार्टीका संस्थापक सदस्य निर्मल छेत्री भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। हिजोमात्र उनले ४३ नम्बर समष्टि क्षेत्रिय सभासद कार्यालयमा सभासद

राष्ट्रिय

प्रधानमन्त्रीले भोपालबाटै राँची-पटना वन्दे भारत एक्सप्रेसलाई भर्चुअली देखाए हरियो झण्डा

राँची: प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मध्य प्रदेशको राजधानी भोपालको रानी कमलापति रेलवे स्टेशनमा आयोजित एक समारोहबीच भिडियो कन्फ्रेन्सको माध्यमबाट राँची-पटना वन्दे भारत एक्सप्रेसलाई हरियो झण्डा देखाएर

विशेष

परोपकारी फकिरचन्द

कोलकाता: आज हामी तपाईंलाई कैथलका एक व्यक्तिसँग परिचय गराउँदछौं जो यी परोपकारीहरू भन्दा कम छैनन् किनभने आज हरेक मानिस पैसाको लागि भोको छ र त्यही पैसाको

खेलकुद

बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीगः संकटा फूटबल क्लबको एकतर्फी जीत

२७ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा संकटा फूटबल क्लबले एकतर्फी जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा मंगलवार

क्षेत्रीय

सिलगढीमा जलमग्न

सिलगढी: केही क्षण परेको पानीले गर्दा सिलगढीको अशोक नगर इलाका जलमग्न भएको छ। यस वर्ष पनि वर्षाको समयमा समस्याको सामना गर्नुपर्ने स्थानीय मानिसहरूले बताए। प्रत्येक वर्ष

क्षेत्रीय

मुख्यमन्त्रीको हेलिकप्टर सालुगाढा आर्मी क्याम्पमा आकस्मिक अवतरण

सिलगढी: मुख्यमन्त्रीको हेलिकप्टर डुअर्सबाट बागडोगरा एयरपोर्ट जाँदै गर्दा आपतकालीन अवतरण गरियो।यस घटनालाई लिएर प्रशासनिक सर्कलमा तयारी सुरु भएको छ। उल्लेखनीय छ कि तृणमूल सुप्रीमो मुख्यमन्त्री ममता

क्षेत्रीय

पञ्चायत चुनावमा कुनै राजनैतिक पार्टीलाई नहेरेर गाउँको सचेत र योग्य व्यक्तिलाई भोट दिएर जिताउने पेम्बा रिम्पोर्छेको आह्वान्

खरसाङ: आगामी पञ्चायत चुनावमा कुनै राजनैतिक पार्टीलाई नहेरेर गाउँको सचेत र योग्य व्यक्तिलाई भोट दिएर जिताउने आह्वान् बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले गरेका छन्। उनले पहाड़

खेलकुद

राज्य स्तरीय बक्सिङ प्रतियोगितामा कालेबुङ जिल्लाका ३ जना खेलाडी गोल्ड मेडल जित्न सफल

कालेबुङ: पुरुलिया जिल्ला बक्सिङ एसोसिएसनको आयोजनामा गत २३ जुनदेखि २५ जुनसम्म सम्पन्न भएको राज्य स्तरीय जुनियर बक्सिङ प्रतियोगितामा कालेबुङ जिल्लाबाट प्रशिक्षक सञ्जीव गुरुङ अनि म्यानेजर सचिन

क्षेत्रीय

खोरीबारीमा हात्तीको हमलामा व्यक्ति घाइते

खोरीबारी: खोरीबारीमा हात्तीको हमलामा एकजना व्यक्ति घाइते भएका घटना आज बिहान खोरीबारी ब्लकको रानीगञ्ज ग्राम पञ्चायत अन्तर्गत मञ्जयजोतमा घटेको हो। घाइते व्यक्ति दुलालजोत निवासी ४० वर्षीय