
सिलगढीको तेन्जिङ नोर्गे बस स्ट्याण्ड इलाकाबाट सर्पको विष र चित्तल हरिणको छाला र सिङसहित २ जना पक्राउ
सिलगढी: दार्जिलिङ वन्यजन्तुको र्यापिड रेस्पोन्स फोर्सले सिलगढीको तेन्जिङ नोर्गे बस स्ट्यान्ड क्षेत्रबाट सर्पको विष र चितल मृगको छाला र सिङसहित दुई जनालाई पक्राउ गरेको छ। एक