Day: जुन 10, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

घर आँगनमा प्रशासनको मूलमन्त्रका साथ सरकार गाउँमा

सोरेङःपश्चिम सिक्किममा मुख्यमन्त्री पीएस तामाङको म्याराथन जनता भेटघाट कार्यक्रम जारी छ। चिवाभञ्ज्याङपछि मानेबुङ देन्ताम समष्टिको तीनदिने जनता भेटघाट कार्यक्रमको समाप्ति पश्चात् आजदेखि मुख्यमन्त्रीले सोरेङ जिल्लाको रिञ्चेन्पोङ

क्षेत्रीय

पञ्चायत निर्वाचनको घोषणापछि बंगालबाट बमको भण्डार बरामद

दक्षिण २४ परगना: राज्यमा जुलाई ८ मा पञ्चायतको चुनाव हुँदैछ। यसअघि पनि बंगालमा बमको भण्डार बरामद भएको थियो । यसले क्षेत्रमा सनसनी फैलिएको छ। शनिबार बिहानै

क्षेत्रीय

मनसुनले बंगालसहित उत्तरपूर्वी राज्यमा दस्तक दिने

नयाँ दिल्ली: मध्य अरब सागरका केही भागहरू, केरला, तमिलनाडु, कर्नाटक र दक्षिणपश्चिम, मध्य र उत्तरपूर्वी बंगालको खाडीका केही भागहरू साथै उत्तरपूर्वी राज्यका केही भागहरू शुक्रबार (जुन

क्षेत्रीय

सीयूले कलेजहरूमा अनलाइन भर्ना प्रक्रियालाई नजिकबाट अनुगमन गर्ने

कोलकाता: राज्य भरका कलेजहरूमा अनलाइन भर्नाको प्रक्रिया जुलाई १ देखि सुरु हुँदैछ। सम्पूर्ण प्रक्रिया अनलाईन हुने उच्च शिक्षा विभागको स्पष्ट निर्देशन छ। कुनै पनि विद्यार्थीलाई कुनै

क्षेत्रीय

७ महिनादेखि पैदल भारत यात्रामा स्वप्निल

अलिपुरद्वार: महाराष्ट्रको नागपुर घर भएका युवक सप्निल मोरे गत वर्ष नोभेम्बर २०२२ देखि हातमा देशको राष्ट्रिय झण्डा तिरंगा लिएर भारत यात्रा गर्न हिडिरहेका छन्l आवाश्यक सामानहरू

राष्ट्रिय

ओडिशामा अर्को रेल दुर्घटना

बालासोर: बालासोरमा रेल दुर्घटना भएपछि रेलवे सतर्कतामा छ। यसैबीच, ओडिशाको रुप्सा रेलवे स्टेशनमा एउटा मालगाडीसँग दुर्घटना भएको खबर आइरहेको छ। यहाँ स्टेशनमा कोइलाले भरिएको मालगाडीमा आगलागी

राष्ट्रिय

आफैंसँग विवाह गरेकी युवतीले यसरी मनाइन् पहिलो विवाह वार्षिकोत्सव!

डोदरा: गुजरातको बडोदरा सहरकी क्षमा बिन्दुले एक वर्षअघि आफूसँग विवाह गरेपछि चर्चामा आएकी थिइन्। क्षमा बिन्दु अहिले आफ्नो पहिलो विवाहको वार्षिकोत्सव मनाइरहेकी छिन्। जसमा उनले आफैंले

क्षेत्रीय

आखिर किन यसो भने– ‘राहुल द्रविडसँग बुद्धि छैन

नयाँ दिल्ली: लण्डनको ओभल क्रिकेट मैदानमा भारत र अष्ट्रेलियाबीचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल जितको लडाई जारी छ। यो खेलमा भारतीय टोली अझै पछाडि छ। अष्ट्रेलियाको अग्रता

राष्ट्रिय

सरकारले सामाजिक सञ्जालमा ११ प्रकारका सामग्रीमाथि प्रतिबन्ध लगाउने

नयाँ दिल्ली: केन्द्रीय इलेक्ट्रोनिक्स र सूचना प्रविधि (एमईआईटीवाई) राज्यमन्त्री राजीव चन्द्रशेखरले नयाँ कानूनको योजना घोषणा गरेका छन् जसले देशमा इन्टरनेटलाई कडाईका साथ नियमन गर्ने र नयाँ

क्षेत्रीय

घैयाबारी ग्राम पञ्चायत दुई तीनधारेमा बिदाई अनि स्वागत कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेको लालमाट्टीस्थित घैयाबारी ग्राम पञ्चायत दुईको कार्यालयमा बिदाई अनि स्वागत कार्यक्रम सम्पन्न भएको छ। तीनधारेको लालमाट्टीस्थित घैयाबारी ग्राम पञ्चायत दुई कार्यालयमा भीसीडी,

राष्ट्रिय

बहुआयामिक पर्यटन अवसरहरू प्रदर्शन गर्न बेङ्गाल ट्राभल फेस्ट २०२३ मा मध्य प्रदेश पर्यटन बोर्ड सहभागी

कोलकाता: मध्य प्रदेशले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन परिदृश्यमा आफूलाई ‘ब्रान्ड’ को रूपमा स्थापित गरेको छ। पर्यटकको पहिलो रोजाइका साथै प्रदेशमा पर्यटन सुविधा विस्तार गर्न भइरहेका बृहत

क्षेत्रीय

अभिषेक र अनितको गोलले कञ्चनजंघा एफसी फाइनलमा

१० जूनः नगरपालिका परिषद पौरी गड़वाल (उत्तराखण्ड)-द्वारा आयोजित अल इण्डिया ग्रीष्मोत्सव फूटबल प्रतियोगितामा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले फाइनलमा स्थान बनायो। केएफसी-ले आज खेलिएको सेमिफाइनल म्याचमा पौरी