
मिरिकको मरमा चियाबारीमा हाम्रो पार्टीको श्रमिक संगठनका नेतृत्वहरू चयन
मिरिक: हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङसित मरमा चियाबारीका नेतृत्वहरूले आज अलगढा, वार्ड नम्बर १- मा अवस्थित “काव्यकुञ्ज” मा भेट गरेर चियाबारीको विषयमा लामो चर्चा-परिचर्चा गरे।


















