
श्रमिकहरूलाई वेतनमा दुई हजारको नोट दिएपछि श्रमिकहरू कहाँ साट्ने भनेर चिन्तामा
नागरी: पोख्रेबोङ नागरी क्षेत्रको एभनग्रोभ तथा नागरी चियाबारी मगरजोङमा चिया श्रमिकहरूको वेतन यसपल्ट नगद राशीमा वितरण गर्दै दुई हजारको नोटहरू दिएको बताइएको छ। गत केही वर्षदेखि