
आईपीएल २०२३: मुम्बई इण्डियन्सको लगातार तेस्रो जीत
१८ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-मा खराब शुरुवातपछि असाधारण पुनरागमन गर्दै पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले लगातार तेस्रो जीत हासिल गऱ्यो। मंगलवार खेलिएको म्याचमा मुम्बई इण्डियन्सले