Day: अप्रिल 1, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

अब अतिरिक्त पार्किङ शुल्क लागू

कोलकाता: शनिवारदेखि पश्चिम बंगालको राजधानी कोलकातामा पार्किङ शुल्क बढ़ाइएको छ। दुई चक्के, चार चक्केदेखि लिएर बस, मालवाहक वाहन सबैले बढ़ेको पार्किङ शुल्क दिनपर्नेछ। वित्तीय वर्ष २०२३

क्षेत्रीय

एक सफ्टवेयर इन्जीनियर जिलेटिन स्टिकको तस्करी मामिलामा पक्राउ

कोलकाता: बीरभूम जिल्ला अन्तर्गत मोहम्मद बजारमा ८१ हजार जिलेटन स्टिक र २७ हजार किलो अमोनियम नाइट्रेट विस्फोटकहरू उद्धार गरिएको मामिलामा राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले एक

क्षेत्रीय

राज्यका सबै विद्यालयहरूमा इन्टरनेट उपलब्ध गराउने

सोरेङ: चुम्बु बुदाइ निम्न माध्यमिक विद्यालयको ६ दिवसीय स्वर्ण जयन्तीको आज दोस्रो दिन भव्यताको साथमा सम्पन्न भयो। दोस्रो दिनको कार्यक्रममा आईटी विभागका चेयरमेन नवराज गुरूङ मुख्य

क्षेत्रीय

भाइचुङ भोटियालाई फुटबललाई राजनीतिकरण नगर्न आग्रह

गान्तोक: सिक्किम प्रिमियर लीगका आयोजक पक्ष एफडीपीएलले फुटबल आइकन मानिने भाइचुङ भोटियाको बयानप्रति दुःख व्यक्त गरेको छ। यस लीग आयोजना गर्नको निम्ति भोटियासँग सम्पर्क गरिएको, तर

प्राविधि/विज्ञान

बजाजद्वारा नवीनतम एयर कूलर दायरामा नवीन ‘ड्युरामरीन पम्प’ अनावरण

कोलकाता: बज,  भारतको अग्रणी उपभोक्ता उपकरण ब्रान्डले यस गर्मीमा पेन्ट-अप माग पूरा गर्न ‘ड्युरामरीन पम्प’ ले सुसज्जित आफ्ना नवीनतम एयर कूलरहरू अनावरण गरेको छ। ब्रान्डले नियमित

क्षेत्रीय

आईएसएल च्याम्पियन टोली मोहन बागान एभेन्यूको उद्घाटन समारोहमा आउँदै

सिलगढी: आइतबार सिलगढीमा मोहन बगान एभेन्यूको उद्घाटन हुँदैछ। यसका लागि मोहन बागानका सचिव देवाशिष दत्त सिलगढी पुगिसकेका छन्। साथै यस कार्यक्रममा सम्पूर्ण कार्यसमितिको उपस्थिति रहने छ।

क्षेत्रीय

कालचिनी ब्लकका विभिन्न ग्राम पञ्चायतहरूमा द्वारे सरकार शिविर शुरु

अलिपुरद्वार: कालचिनी ब्लक अन्तर्गत सन्थाली ग्राम पञ्चायतको नयाँ हाँसीमारा क्षेत्रमा शनिबार द्वारे सरकार शिविरको आयोजना गरिएको छ । अलिपुरद्वारका अतिरिक्त जिल्ला आयुक्त र कालचिनीका बीडीओले शनिबार

क्षेत्रीय

भष्ट्रचार,धाँधली अनि जनताको पक्षमा हाम्रो पार्टी चुप लागेर बस्ने छैन: सुमन गुरूङ

दार्जीलिङ: सभासदको कार्यप्रति हाम्रो पार्टीले कठोर विरोध जनाएका छन्। गत केही दिन अघि हाम्रो पार्टीको मिरिक ब्राञ्च कमिटि अध्यक्ष प्रशान्त लामाले केन्द्रको हर घर जल योजनामा

क्षेत्रीय

डिमा चियाबारीमा टीसीबीएसयूको आयोजनामा गेटसभा अनि चार्टर अफ डिमान्ड

कालचिनीः कालचिनी खण्डको सुरज गोबिन्द कम्पनी लिमिटेड अधीनस्थ रहेको डिमा चियाबारीका तृणमूल चियाबारी श्रमिक यूनियन (टीसीबीएसयू) यूनिटद्वारा शनिबार बिहान प्रायः एक घन्टाको गेटसभा पश्चात कमान प्रबन्धनपक्षकहाँ

क्षेत्रीय

बङ्गला भाषाबाट राभा भाषामा अनुदित पठनको व्यवस्था

कालचिनीः कालचिनी खण्डको मेन्दाबारी संलग्न कोदालबस्तीमा राभा जनजातिको बसोबास रहेकोले त्यहाँ स्थित बङ्गला माध्यमको प्राथमिक विद्यालयमा राभा विद्यार्थीहरूले बङ्गला पढ़न धेरै असुविधा बोध गरिरहेको परिस्थितिलाई मध्यनजर

मनोरञ्जन

‘तुईन पारी’ गीत सार्वजनिक (भिडियोसहित)

टीआरआई समाचार काठमाडौं: हरि हुमागाँइले निर्देशन गरेका गीतले समाजको वास्तविकता बोल्छ। कहिले उनको गीतले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्छ। उनै, निर्देशक हुमागाँइले राम नवमीको

क्षेत्रीय

स्टुडेन्ट हेल्थ होम आन्दोलनको वार्षिक पदयात्रा सम्पन्न

सिलगढी: वार्षिक पदयात्रा स्टुडेन्ट हेल्थ होम आन्दोलनको एक अभिन्न अंग हो। विगतका वर्षहरूमा विभिन्न कारणले गर्दा यो पदयात्रा आयोजना हुनसकेको थिएन । स्टुडेन्ट हेल्थ होमको उद्देश्य