स्टुडेन्ट हेल्थ होम आन्दोलनको वार्षिक पदयात्रा सम्पन्न

f4107c6b-473d-4f78-aa59-68fcf819255d

सिलगढी: वार्षिक पदयात्रा स्टुडेन्ट हेल्थ होम आन्दोलनको एक अभिन्न अंग हो। विगतका वर्षहरूमा विभिन्न कारणले गर्दा यो पदयात्रा आयोजना हुनसकेको थिएन । स्टुडेन्ट हेल्थ होमको उद्देश्य वर्तमान समयका विद्यार्थीहरूमा नयाँ जोश र जाँगर जगाउनु हो। आज दिउँसो २.३० बजे सिलगढी रिजनल सेन्टरबाट यो पदयात्रा निकालिएको छ। आजको रङ्गारङ्ग र्‍यालीमा विभिन्न संस्थाका लगभग एक सय बीस विद्यार्थी र एनसीसी ब्यान्डको सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement