
माणिकले डीएलएड कलेजहरूमा प्रवेशको निम्ति २१ करोड़ उठाएको आरोप
कोलकाता: पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका प्राथमिक शिक्षा परिषदका पूर्व अध्यक्ष माणिक भट्टाचार्यको बारेमा प्रत्येक दिन नयाँ नयाँ जानकारी अधि आइरहेका छन्।ईडी