Day: मार्च 21, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

नवजात शिशुको मृतदेह उद्धार गरेको घटनामा नवजातको आमा पक्राउ

नक्सलबारी: नवजात शिशुको शव सड़क किनारको झाड़ीबाट बोरामा उद्धार गरिएको थियो। सो शिशुको पोस्टमार्टम रिपोर्टको आधारमा नवजातको आमालाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत

क्षेत्रीय

चोरी गरेको समान सहित तीन जना व्यक्ति पक्राउ

सिलगढी: मतिगढ़ा थाना पुलिसले चोरीको मामिलामा तीन जनालाई पक्राउ गरेको छ। आज सो आरोपीहरुलाई सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा विश्वजीत हालदार, रकी राय र श्रीनन्दो

क्षेत्रीय

रामनवमीको तयारी जाेरशाेरमा

सिलीगुड़ी: विश्व हिन्दू परिषद्का तर्फबाट राकेश अग्रवालेले यस वर्षको रामनवमी विशेष हुने बताउनुभयो। चरित्रबत खयाल र काशी–मथुराको झलकसहित शोभायात्रा निकालिने छ। यो जात्रामा भक्तजनहरुको सहभागिता रहनेछ।

क्षेत्रीय

कोविड़ सिक्किम: राज्यमा तीन जना कोरोना रोगी उपचारधीन

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोना भाइरसको संख्यामा घटबढ भइरहेको छ। यसै क्रममा आज एउटा कोरोना संक्रमित रोगी पेला परेको विभागले जानकारी गराएको छ। राज्यको स्वास्थ्य विभागद्वारा जारी

क्षेत्रीय

सुल्डुङ-कामलिङ जीपीयूमा विश्व जल दिवस पालन गरियो

नाम्चीः सोरेङ जिल्लाअन्तर्गत मङ्गलबारे खण्ड प्रशासन केन्द्रस्थित सुल्डुङ-कामलिङ ग्राम पञ्चायत एकाईले आज विशेष ग्राम सभाको अवसर पारेर विश्व जल दिवस भव्यताका साथमा पालना गरेको छ। सभालाई

क्षेत्रीय

टिया गुरूङ र रूप नारायण कामी सिक्किमको शानः राज्यपाल

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज गणतन्त्र दिवस २०२३ को अवसरमा एनएसएसको तर्फबाट परेडमा भाग लिने सिक्किमका दुई विद्यार्थी टिया गुरूङ र रूप नारायण कामीले

क्षेत्रीय

सुकन्या समृद्धि योजनाले बालिकाहरूको भविष्य सुरक्षित गर्छः राज्यपाल

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज सिक्किमका पोस्टमास्टर जनरल कर्नल अखिलेश कुमार पाण्डेयको अगुवाईमा उनको टोलीले शिष्टाचार भेट गरे। यस अवधि उनले राज्यपाललाई राज्यमा सुकन्या

क्षेत्रीय

फुलबारीमा ‘दिदिर दूत’-ले सुने साधारण मानिसहरूको विविध समस्याहरू

फुलबारीः साधारण मानिसहरूको अभाव-अभियोगहरू सुन्नको लागि ‘दिदिर दूत’ फुलबारी पुगेको छ। स्थानीय मानिसहरूले सड़क, नाली, पिउने पानी लगायत विभिन्न समस्याहरूबारे जनप्रतिनिधिहरूलाई अवगत गराए। डाबग्राम-फुलबारी विधानसभाको फुलबारी २ नम्बर ग्राम पञ्चायत इलाकामा

क्षेत्रीय

छात्रालाई यौन उत्पीड़न गरेको आरोपमा स्कुलका प्रधानाध्यापक पक्राउ

अलिपुरद्वार : स्कुलकी छात्रालाई यौन उत्पीड़न गरेको आरोपमा अलिपुरद्वार २ नम्बर ब्लक जीतपुर मिशन जुनियर हाई स्कुलका भारप्राप्त प्रधानाध्यापकलाई पक्राउ गरेपछि आज अलिपुरद्वार अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार

नेपाल

नेपाल: टुँडिखेलमा घोडेजात्रा सम्पन्न

काठमाडौं: राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भयो। यस अवसरमा घोडा दौडका

क्षेत्रीय

छोटा रंगीत बचाऊ अभियान समितिको जीटीए प्रमुख अनि दार्जीलिङ जिल्लापालसित बैठक

दार्जिलिङ: दार्जिलिङ जिल्ला अन्तर्गत बिजनबारी “टछोटा रंगीत बचाऊ अभियान समितिको एउटा टोलीले जीटीए प्रमुख कार्यपाल अनित थापा अनि दार्जिलिङ जिल्लापाल एस पुन्नबल्लामसित भेट गरेका छन्। उक्त

क्षेत्रीय

रूपियाँ पैसा कमाउने लक्ष्य लिएर हाम्रो पार्टीमा नआउँदा हुन्छ भन्ने हामीले अघिबाटै बताई सकेका छौं: छेत्री

दार्जीलिङ: रूपियाँ पैसा कमाउने लक्ष्य लिएर हाम्रो पार्टीमा नआउँदा हुन्छ भन्ने कुरा हामीले अघिबाटै स्पष्ट गरी भनि सकेका छौं। उक्त कुरा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष रोबर्ट